| सोमवार, कार्तिक २३, २०८३

पर्यटन

पृथ्वीजयन्तीको अवसरमा आज काठमाण्डौँ–गोरखा साईकल यात्रा

पृथ्वीजयन्तीको अवसर पारेर काठमाण्डौँदेखि गोरखासम्म साईकल यात्रा हुने भएको छ । १५ देखि २० जना युवाहरु साईकल सहित आज साँझ गोरखा आउने कार्यक्रम तय भएको यात्राका संयोजक प्रताप न्यौपानेले बताए

जहाँ १८ बर्षसम्म भारतीय सेनाले अड्डा जमायो

शिव उप्रेती :भारतीय सेनाको डफ्फा बोकेको दुइटा विमान २००८ साल फागुन १५ गते काठमाडौंको विमानस्थल उत्रियो । प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले उनीहरु आउने चाँजोपाँजो मिलाएका थिए ।दुई सय ५० जनाको डफ्फाको

गोरखादेखि पदयात्रामा हिँडेको नेपाली सेनाको टोली नुवाकोटबाट काठमाण्डौँ तर्फ

गोरखाबाट एकिकरण पदयात्रामा निस्किएको नेपाली सेनाको टोली नुवाकोट पुगेको छ । पुस २१ गते गोरखा दरबारबाट पृथ्वी नारायण शाहाले नेपाल एकिकरणका क्रममा प्रयोग गरेका ऐतिहासिक पदमार्गको प्रयोग गर्दै नेपाली सेनाको

बन्दीपुरमा केबलकार निर्माणको ५० प्रतिशत काम सकियो

पहाडकी रानी भनेर चिनिने तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार निर्माणको काम आधा सकिएको छ। २०७६ साउन ४ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शिलान्यास गरेको उक्त परियोजनाको काम हाल

लिगलिगकोट आन्तरिक पर्यटकले भरिभराउ

नेपाल एकीकरणको जग गोरखाको लिगलिगकोट अहिले आन्तरिक पर्यटकले भरिभराउ छ । प्रसिद्ध लिगलिगकोट दरबार, कोट, किल्ला तथा भर्खरै स्थापित नेपालकै सबैभन्दा अग्लो राष्ट्रियझण्डाको अवलोकन गर्न पर्यटकको घुइँचो लाग्ने गरेको लिगलिगकोट

गोरखा नगरपालिकाको अगुवाईमा तीन दिवसीय पृथ्वीजयन्ती मनाइने

पुस २६, २७ र २८ गते तीन दिवसीय बिभिन्न कार्यक्रम गरी गोरखा नगरपालिकाको अगुवाईमा २९९ औँ पृथ्वी जयन्ती मनाईने भएको छ । नगरपालिकामा मंगलवार बसेको सरोकारवालाहरुको बैठकले २७ गते झाँकी,

आजदेखि २० गते सम्म मनकामना केबलकार बन्द

आजदेखि २० गते सम्म मनकामना केबलकार बन्द हुने भएको छ । नियमित मर्मतका क्रममा केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।   कोरोनाको महामारीसँगै

पुस १४ देखि २० गते सम्म मनकामना केबलकार बन्द हुने

मर्मतका लागि पुस १४ देखि पुस २० गते सम्म मनकामना केबलकार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालीले सुचना जारी गर्दै केबलकार निर्माण कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकता अनुसार

३६ प्रतिशत व्याजमा ऋण लिएका व्यवसायीको बिचल्ली

मनास्लु पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायतिर धेरैको आकर्षण बढ्यो । पदमार्गका पर्यटकीय केन्द्रहरुमा नयाँ होटल व्यवसायीहरु थपिन थाले । पुराना होटल सञ्चालकहरुले पनि होटलको क्षमता बढाउन थाले ।

ठेकेदारको चरम लापर्वाहीले गोरखा दरबार बनेन (अहिलेको अवस्था यस्तो छ, हेर्नुहोस् फोटोहरु)

गोरखाको इतिहास झल्काउने पु्रातात्विक, ऐतिहासिक गोरखा दरबार पुन निर्माण निर्माण ब्यवशायीका कारण ढिलाई भएपछि स्थानीय आक्रोशित बनेका छन् ।पचली सिवाको जेभी कन्स्ट्रक्सनले २०७४ कात्तिकमा २४ महिना भित्रै दरबार निर्माण गर्ने