| सोमवार, कार्तिक २३, २०८३

पर्यटन

एक करोड ४० लाखमा पालुङटारमा पार्टी प्यालेस संचालन

गोरखाको पालुङटार नगरपालिका वडा नम्वर ५ राधाकृष्णचोकमा स्काई रेष्टुरेष्ट एण्ड पार्टी प्यालेस निर्माण भएको छ । एक करोड ४० लाखमा निर्माण भएको प्यालेस सोमवारबाट संचालनमा आएको हो । पालुङटार नगरपालिकाका

फागुन ७ गते हुने लिगलिगे साईकल दौडको तयारी तिब्र

फागुन ७ गते पालुङ्गटार नगरपालिकाको लिगलिगकोटमा हुने साइकल दौड प्रतियोगिताको तयारी तिव्र पारिएको छ । अहिले धमाधम नाम दर्ता र आन्तरिक तयारीको काम भईरहेको आयोजक लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष संजिव

मणिकामदेवी माविमा पर्यटन विषय पढ्ने विद्यार्थीलाई पोशाक सहयोग

धार्चे गाउँपालिकाको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको गणेश हिमाल एशोसिएशनले लाप्राकको मणिकामदेवी माविमा पर्यटन विषय पढ्ने विद्यार्थीहरुलाई पोशाक सहयोग गरेको छ । तातोपानी मेला तथा धार्चे पर्यटन महोत्सवको सन्दर्भ पारेर

धार्चेमा प्रथम साहसिक खेलकुद तथा पर्यटन मेला जारी

गोरखाको धार्चे गाउँपालिकामा माघ १५ देखि सुरु भएको प्रथम पर्यटन महोत्सव जारी छ । धार्चे पर्यटन प्रर्वद्धन समितिको आयोजनामा सञ्चालित मेलाको आरुघाट गाउँपालिकाका प्रमुख पूर्ण दाहालले उद्घाटन गरेका हुन् ।मेलाको

गण्डकी प्रदेशको अन्तरिक पर्यटन पुनरुत्थान समितिमा साने गुरुङ

गण्डकी प्रदेशस्तरको पर्यटन बोर्डले आन्तरिक पर्यटन पुनरुत्थान समितिमा साने गुरुङलाई नियुक्त गरेको छ । पर्यटकीय स्थलहरुमा पुर्वाधार निर्माण गर्ने तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गठित पुनरुत्थान समितिमा धार्चे मनास्लु

धार्चेमा तातोपानी मेला जारी

उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ तातोपानीमा हरेक वर्ष जस्तै यस वर्ष पनि तातोपानी मेला सुरु भएको छ । तातोपानी क्षेत्र संरक्षण तथा संवद्र्धन बिकास केन्द्रद्वारा आयोजित मेलाको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का

तातोपानी मेला माघ १५ देखि १९ सम्म हुने

उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ तातोपानीमा हरेक वर्ष जस्तै यस वर्ष पनि तातोपानी मेला हुने भएको छ । तातोपानी क्षेत्र संरक्षण तथा संम्वर्दन बिकास केन्द्रको आयोजनामा आउँदो १५ देखि १९

माघेसक्रान्तीको दिन बगुवामा १० हल गोरु जुधाईयो

माघे संक्रान्तिको अवसर पारेर भिमसेन थापा गाउँपालिका–५ बगुवामा दस हल गोरु जुधाइएको छ । हराउँदै गएको परम्परालाई जीवन्त राख्दै यहाँका युवाहरुले गोरु जुधाउने प्रचलनलाई निरन्तरता दिइएका हुन् । बिहीबार दिनभर

भिमसेन पार्क प्रवेशमा अव शुल्क लाग्ने

गोरखा नगरपालिका वडा नं. ४ पिपलथोकमा रहेको भिमसेना थापा स्मारकमा प्रवेश गर्नका लागी माघ १ गतेदेखि लागु हुने गरि शुल्क लाग्ने भएको छ । वडा कार्यालयको पहलमा भिमसेन थापा स्मारक

गोरखामा यसरी सम्झिइयो पृथ्वीनारायण शाहलाई(फोटो फिचर)

२९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । गोरखा नगरपालिकाको आव्हानमा गोरखा सदरमुकाममा तीन दिवसीय कार्यक्रमको आयोजना गरी पृथ्वीजयन्ती मनाइएको