| सोमवार, कार्तिक २३, २०८३

पर्यटन

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो ।  निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार

लिगलिग चिनाउन ५५ किलोमिटर साईकल दौड हुने

लिगलिगकोटको थप प्रचार प्रसार गर्नका लागि साईकल टे्रल निर्माण गर्न ‘लिगलिगे साईकल दौड’ हुने भएको छ । लिगलिग भिलेज स्पोटर्सले नेपाल टुरिजम बोर्ड र पालुङटार नगरपालिकाको सहयोगमा ५५ किलोमिटर साईकल

मनकामना मन्दिर र केबलकार खोल्न पहल गरिदिन नेविसंघको अनुरोध

नेपाल विद्यार्थी संघ शहिदलखन गाउँपालिका इकाई समितिले प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिर खुलाउन माग गरेको छ । मन्दिर र केबलकार बन्द हुँदा स्थानीयको रोजीरोटी गुमेको, ब्यापार ब्यवशाय ठप्प भएको भन्दै

स्वयम्भु बचाऔं अभियानद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

 स्वयम्भु विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले दुई हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सडक विभागले कलंकी–चाबहिल सडक विस्तारको क्रममा विश्वसम्पदामा सूचिकृत संरचना भत्काउन लागेको भन्दै अभियानले दीप प्रज्वलन, मौन र्‍याली,

लिगलिगकोटमा होमस्टे (फोटो फिचर)

ऐतिहासिक र धार्मिक रुपमा परिचित गोरखाको पालुङटार नगरपालिका वडा नम्बर २ लिगलिगकोटको खोल्ली गाउँमा होमस्टे सुरु भएको छ । अब लिगलिग पुग्ने पर्यटकलाई कहाँ बस्ने, के खाने भन्ने चिन्ता छैन

धार्चेका युवतीहरुको क्यानोनिङमा जम्ने रहर

धार्चे गाउँपालिका ५ गुम्दाकी रमिता गुरुङले क्यानोनिङको आधारभूत तालिम लिईन् । अब उनलाई थप तालिम लिएर दक्ष बन्ने रहर छ । मनास्लु पदमार्ग आसपास आफ्नै गाउँघरको खोलामा पर्यटकलाई क्यानोनिङ गराएर

सगरमाथाको उचाइ बढ्यो

सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्विकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा मंगलबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयलाई स्विकृति

तस्करीको अभियोग लागेर सजाय भुक्तान गरेकाहरुलाई गैंडा संरक्षणमा लाग्न प्रेरित

चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीको अभियोग लागेर सजाय भुक्तान गरेकाहरुलाई गैंडा संरक्षणमा लाग्न प्रेरित गरेको छ । निकुञ्जमा गैंडा संरक्षणको चुनौति बढिरहेको बेला निकुञ्ज प्रशासनले यसअघि तस्करीमा लागेर सजाय भुक्तान

मनकामना मन्दिर र केबलकार खोल्न स्थानीयको माग

आठ महिनादेखि मनकामना मन्दिर र केबलकार बन्द हुँदा ब्यापार ब्यवशाय चौपट भएको भन्दै त्यहाँका व्यापारी, व्यवसायीले मन्दिर तथा केवलकार खुलाउन माग गरेका छन् । उद्योग बाणिज्य संघ मनकामना बजार ईकाईले

आठ महिनापछि गोरखा संग्रहालय आगन्तुकका लागि खुल्ला

गोरखा संग्रहालय आगन्तुकका लागि खुल्ला गरिएको छ । कोभिड १९ को संक्रमण दर बढेपछि आठ महिना अघि बन्द भएको संग्राहालय आईतवारबाट खुलेको हो ।कोरोना संक्रमण फैलिएसँगै गत चैत्र ६ गतेबाट