| बिहिबार, असार १०, २०८३

पर्यटन

‘मनास्लु बेसक्याम्पमुनि चिया बेचेर कमाएको पैसाले म सगरमाथा चढेँ’

चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँकी २३ वर्षीया डिकी ल्हामु लामाले केही दिनअघि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिन् । दुर्गम गाउँकी, पढालेखा नभएकी, आयआर्जन नभएकी एक युवतीले सगरमाथा

मोदीको भ्रमणपछि लुम्बिनीमा पर्यटकको भीड, दुई हप्तामा १२ हजार बढी पर्यटक भित्रिए

लुम्बिनीदेखि भारतको कुशीनगर लगायतका क्षेत्रलाई पर्यटकीय रुटका रुपमा विकास गर्ने उद्देश्यसहित जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गरेपछि यहाँ पर्यटकको आवागमनमा उल्लेखनीय वृद्धि भएको छ । भगवान

त्यो ९ दिनको यादगार मनास्लु ट्रेकिङ (तस्बिरहरू)

दीपकिरण खड्का : मेरो लागि हिमाल यात्रा केवल हिमाल दर्शनको सिलसिला मात्रै होइन देशदर्शन अभिलाषाको उत्कट चाहना पनि हो, रैथाने गाउँ र जीवनको चियो पनि हो। हुन त सबै मानिसको

बन्दीपुरको घरबासमा पर्यटकको चहलपहल बढ्दै

तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । कोभिड–१९ को जोखिम

गोरखामा हिमाल आरोहणको कीर्तिमान

केहीबर्ष यता गोरखाली आरोहीले हिमाल आरोहणसम्बन्धी विभिन्न कीर्तिमानीहरु कायम गरेका छन् । दक्षिण एशियाकै पहिलो अन्तर्राष्टिूय हिमाल आरोहण पथप्रदर्शक सुनार गुरुङ गोरखाकै हुन् । शेर्पाबाहेक अन्य समुदायबाट सगरमाथा आरोहण गर्ने

लाप्राकका पुरबहादुर ६ पटकसम्म सगरमाथाको शिखरमा, १५ दिनमै दुईपटक आरोहण

केशव गुरुङ : सगरमाथा आरोहण गर्न त्यति सहज छैन । त्यसमाथि एक, दुई पटक होईन छ पटक सगरमाथा आरोहण गर्न सफल भएका छन्, गोरखा लाप्राकका पुरबहादुर (युक्त) गुरुङ । धार्चे

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

  पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो

गोरखाका फोटो पत्रकार श्रेष्ठले गरिन् मकालु आरोहण

गोरखाका फोटो पत्रकार पूर्णिमा श्रेष्ठले संखुवासभामा अवस्थित मकालु हिमालको सफल आरोहण गरेकी छन् । फोटो पत्रकार क्लबकी सदस्य श्रेष्ठले शुक्रबार बिहान करिब १०.५० बजे मकालुको शिखर चुमेकी हुन् । सातौं

गोरखा आरुघाटका यानबहादुर थापाद्वारा सगरमाथाको सफल आरोहण

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ३ स्वाँराका यानबहादुर थापाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।हिमालय सेफर्ड इको टुरिजम कम्पनीमार्फत जेठ १ गते उनले सगरमाथाको आरोहण गरेको उनले बताए

बेनिघाट, आरुघाट, लार्के सडकको खोर्लाबेसी–तातोपानी खण्डमा सुख्खा पहिरो, आवतजावत ठप्प

मंगलबार राती झरेको सुख्खा पहिरोले मनास्लु पदमार्ग अवरुद्ध भएको छ । धार्चे ३ खोर्लाबेसी र तातोपानीको बीच लुस्य्राङ खोलामा झरेको पहिरोले बाटो अबरुद्ध भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी