| बिहिबार, असार १०, २०८३

पर्यटन

गोरखाबाट फुलपाती हनुमानढोका लगियो

गोरखा दरवारबाट फूलपाती काठमाडौंको हनुमानढोका लगिएको छ । आईतवार बिहान ८ बजेर १५ मिनेटको साईतमा ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरवारमा भित्र्याउन लगिएको छ

सडक नपुगेको गोरखाको चुमनुब्रीलाई चीन सरकारले एक्साभेटर दियो

चुमनुव्री गाउँपालिकालाई चीन सरकारले एक्स्काभेटर सहयोग गरेको छ । सीमा क्षेत्रमा रहेको हिमाली पालिकालाई चीन सरकारले उपलब्ध गराएको एक्स्काभेटर रसुवागढी नाका हुँदै गोरखा ल्याइएको छ । दुर्गमको चुमनुव्री गाउँपालिकामा सडक सञ्जाल विस्तार

यो वर्ष लिगलिगे दौड भएन

हरेक वर्ष बिजयादशमीको अवसरमा हुँदै आएको लिगलिगे दौड यो वर्ष संचालन भएन । लिगलिगकोट बिकास अभियान, पालुङटार नगरपालिका लगायत संघ संस्थाको सहयोगमा चेपेघाट देखि लिगलिगकोट दरबार सम्म (१३.८) किलोमिटर दुरीमा

मनास्लुमा बेपत्ता स्की पर्वतारोही मृत भेटिईन

गोरखाको मनास्लु हिमालमा स्की गर्ने क्रममा बेपत्ता भएकी प्रसिद्ध अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन मृत अबस्थामा फेला परेकीे छन् । गत सोमबारदेखि हराइरहेकी उनलाई बुधबार बिहान मृत अबस्थामा भेटिएको सांग्रिला

नयाँ पदमार्गको नक्शा र वृत्तचित्र विमोचन

धार्चे मनास्लु पर्यटन विकास समितिले गणेश कुण्ड र गणेश हिमालसम्मको नयाँ पर्यटन पदमार्गको नक्शा र पदमार्ग पहिचानसम्बन्धी वृत्तचित्र विमोचन गरेको छ । शनिबार गोरखा जिल्लाको समग्र पर्यटन विकास सम्बन्धी अन्तरक्रिया

आज देखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु, प्रदेश सांसद एवं पूर्वमन्त्री चुमानले उद्घाटन गर्ने

तनहुँको आँबुखैरेनी गाउँपालिकामा आजदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु हुने भएको छ । आजदेखि सुरु भै १५ गतेसम्म संचालन हुने महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुन

बन्दीपुरमा केबलकार भित्रै खान र सुत्न पाइने

 पहाडी रानी उपनामले प्रख्यात तनहुँको बन्दीपुरमा पर्यटकलाई नयाँ आनन्द दिन केबलकारभित्रै खान र सुत्न पाइने सुविधा थप गरिने भएको छ । यस सुविधा थप गर्नका बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले बन्दीपुरमा

‘प्रतिविम्बमा पृथ्वीनारायण’ आरम्भ

तल्लो दरबारका नामले चिनिने गोरखा संग्रहालयमा अब पृथ्वीनारायण शाहसंग साक्षात्कार गर्न पाइने भएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले तल्लो दरबारको मूलगेटमा नक्कली पृथ्वीनारायण शाहको स्वरुपमा एक व्यक्तिलाई

गोरखाका धनबहादुर गुरुङ टानका द्वितीय उपाध्यक्षमा विजयी

ट्रेकिङ एजेन्सिज एशोसिएशन(टान)को द्वितीय उपाध्यक्षमा गोरखाका धनबहादुर गुरुङ निर्वाचित भएका छन् । प्रतिस्पर्धी दावा लामा(तामाङ)लाई ३१६ मतले पछि पार्दै ५९८ मत ल्याई निलहरी बास्तोला प्यानलबाट गुरुङ विजयी भएका हुन् ।

बन्दीपुरको केबलकारभित्रै खान–सुत्न पाइने, कति तिर्नुपर्छ शुल्क ?

हामीमध्ये धेरैले केबलकारमा यात्रा गर्‍यौं होला। पारदर्शी डब्बाभित्र बसेर पहाडहरूबीच सरर गुड्दै वरपरका दृश्य हेर्नुको मजा बेग्लै हुन्छ। यस्तै गुडिरहेको केबलकारभित्र ओछ्यानमा ढल्केर सुत्न पाएरु दैनिक जीवनको दौडधुप बिसाउन आरामले