| बिहिबार, असार १०, २०८३

पर्यटन

मोदीको बारम्बारको नेपाल भ्रमणले पर्यटन विकास हुने विश्लेषण

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बारम्बारको नेपाल भ्रमणले नेपालमा पर्यटन विकासको वातावरण बन्ने विज्ञहरुले विश्लेषण गरेका छन् । उदाउँदो शक्तिराष्ट्रका कार्यकारी प्रमुखको नेपालका विभिन्न धार्मिक स्थलको भ्रमण गर्दा विश्वका अन्य मुलुकका

आरुघाटकी पुर्णिमाद्वारा विश्वको तेस्रो अग्लो कञ्चनजंगाको सफल आरोहण

गोरखा आरुघाटकी पूर्णिमा श्रेष्ठले विश्वको तेस्रो अग्लो कञ्चनजंगा हिमालको सफल आरोहण गरेकी छिन् । फोटो पत्रकारसमेत रहेकी श्रेष्ठले शुक्रबार विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगा (८,५८६ मिटर) को सफलतापूर्वक आरोहण गरेकी

नमोवुद्ध ध्यान तथा शिक्षा केन्द्रको हिनाङ शाखा उद्घाटन

नमोवुद्ध ध्यान तथा शिक्षा केन्द्रको हिनाङ शाखा उद्घाटन गरिएको छ । चुमनुब्री २ हिनाङमा नवनिर्मित नुब्री हिनाङ ठाङ्ग्रु टासिछ्योलिङ गुम्बाको आइतबार र सोमबार विशेष पूजा गरी उद्घाटन गरिएको हो ।

गणेश हिमाल र गणेश कुण्डको पर्यटकीय सम्भावनाको अध्ययन

गणेश हिमाल र गणेश कुण्ड क्षेत्रको पर्यटन विकास गर्न सम्भाव्यता अध्ययन भएको छ । धार्चे गाउँपालिका वडा नं. १, २ र ६ को आर्थिक सहयोग तथा धार्चे मनास्लु पर्यटन विकास

पर्यटकीय नगरी बन्दीपुर सडक खाना महोत्सवमा ५० हजार पर्यटक

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित सडक खाना महोत्सवमा करिब ५० हजार पर्यटकले अवलोकन गरेका छन् । नयाँ वर्षका अवसरमा तीन दिनसम्म सञ्चालन भएको महोत्सवका ५० हजार पर्यटक बन्दीपुर पुगेका हुन्

मनास्लु आरोहणका लागि ९ जनाले अनुमति लिए

विश्वभरि फैलिएको कोभिड महामारी कम हुँदै गएपछि नेपालको पर्वतीय पर्यटन गुल्जार हुने संकेत देखिएको छ । वसन्त ऋतुमा गोरखाको मनास्लु आरोहणका लागि ९ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ

कलाकार तामाङले सञ्चालन गरे ‘ग्रिन फरेस्ट रिसोर्ट’

कालिका सांस्कृतिक कलाकेन्द्रका नृत्य निर्देशक बिक्रम तामाङले गोरखामा रिसोर्ट सञ्चालन गरेका छन् । कलाकार तामाङ र उनका दाजु कार्सङले संयुक्त रुपमा गोरखा दरबार नजिकै ‘ग्रिन फरेस्ट रिसोर्ट’ सञ्चालन गरेका हुन्

बुङकोटको सन्तानेश्वर महादेव मन्दिरमा वृहत शिवरात्री मेला सम्पन्न

शहीद लखन गाउँपालिका वडा ८ स्थित सन्तानेश्वर महादेव मन्दिरमा वृहत शिवरात्री मेला भव्यताका साथ सम्पन्न भएको छ । सन्तानेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना तथा नव इन्दे्रणी बुङकोट युवा क्लव, भिमसेन

धार्चेमा पनि मनास्लु संरक्षण क्षेत्र बिस्तार गर्न माग

गोरखाको धार्चे गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को सेवाक्षेत्र बिस्तारको माग गरेको छ । यसअघि चुमनुब्री गाउँपालिकामा मात्रै कार्यक्रम संचालन गर्दै आएको एमक्यापलाई धार्चेमा पनि सेवा क्षेत्र विस्तार गर्न

गोरखाका तीनवटा होमस्टेलाई प्रदेश सरकारको ३० लाख

गण्डकी प्रदेशको ‘होमस्टे परियोजना’का लागि गोरखाका तीन वटा होमस्टे छनौट भएका छन् । गण्डकी प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले गोरखाका तीन वटा सहित ३० वटा होमस्टेलाई ‘होमस्टे