
नेपाल आमाले जन्म दिएकी दानवीर, सुरवीर र विद्धदतवीरहरु मध्ये सुरवीर पृथ्वीनारायण शाह पनि एक हुन् । १७७९ साल पौष २७ गते गोरखा दरबारमा जन्मिएका पृथ्वीनारायण शाहलाई जेठी आमा चन्द्रप्रभाले पालन

आज गोरखामा भब्य रुपमा पृथ्वीजयन्ती एवं राष्टिूय एकता दिबस मनाईँदै छ । गोरखा नगरपालिकाको आयोजनामा आईतवारदेखि मंगलवार (आज) सम्म बिभिन्न कार्यक्रम सहित पृथ्वीनारायण शाहाको तीन सय औँ जन्मजयन्ती मनाउन लागिएको

केशव गुरुङ समुद्री सतहबाट २८ सय मिटर उचाईमा रहेको धार्चे ४ गुप्सीपाखाको एकीकृत नमूना बस्ती यतिबेला हिउँले झलमल्ल बनेको छ । बौद्ध, गणेश, श्रृङ्गी र हिमचुली हिमालसँगै गुप्सीपाखा हिउँको सेतो

तनहुँको विमलनगरमा सम्पन्न पहिलो रक क्लाइम्बिङ प्रतियोगितामा पुरुषतर्फ दिपेन गुरुङ र महिलातर्फ पञ्चमाया तामाङ च्याम्पियन बनेका छन् । शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको प्रतियोगितामा एकसय जनाको प्रतिस्पर्धा रहेकोमा गुरुङ र तामाङ

नेपालकै पहिलो मनकामना केबलकार मर्मत सम्भारपछि विहीबारदेखि संचालनमा आएको छ । यो केबलकार मर्मतका लागि चार दिनदेखि बन्द थियो। केबलकार मर्मत र प्राविधिक स्तरोन्नतिको काम सकिएपछि विहीबारदेखि संचालनमा आएको कम्पनीका

गोरखामा सातौँ गोर्खाली रनिङ कप २०७८ हुने भएको छ । सदरमुकाममा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक हरमटारी क्लव गोरखाले आउँदो फागुन ७ गतेदेखि सातौ गोर्खाली रनिङ कप गर्ने घोषणा गरेको

गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा मेला, महोत्सव गर्ने विषय केही वर्ष यता बर्षेनी बखेडाको विषय बन्ने गरेको छ । खेल सम्बद्ध संस्थाहरुले मैदानमा खेलकुद गतिविधि मात्र हुनुपर्ने माग राख्दै आएका छन्

मदन विश्वकर्मा : गोरखाको पालुङटार नगरपालिका २ स्थित लिगलिगकोट मा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या हिजोआज बढ्न थालेको छ ।नेपालको उद्गम थलो लिगलिगकोट र त्यहाँ रहेको ठूलो राष्ट्रिय

चेम्वर अफ कमर्सले पुस ५ गतेदेखि १५ गते सम्म गोरखामा मेला गर्ने भएको छ । आईतवार पत्रकार सम्मेलन गर्दै चेम्वरले कृषि तथा ब्यापार प्रर्वद्धन मेला २०७८ गर्न लागेको जानकारी गराएको

५० करोड लगानीमा निर्माण भएको गार्डेन होटल संचालनमा आएको छ । होटल संचालक समितिले बिहिवार पत्रकार सम्मेलन गर्दै होटलले सेवा सुरु गरेको जानकारी दिए । यती ठुलो लगानीमा रिसोर्ट गोरखामै