| आइतवार, कार्तिक २२, २०८३

खेलकुद

नारायणी कप २०७७ को उपाधी अल स्टार आँबुखैरेनीलाई

नारायणी कप –२०७७ को उपाधी तनहुँको आँबुखैरेनीस्थित अल स्टार क्लवले जितेको छ । चितवनको नारायणी किनारमा भएको प्रतियोगितामा शुक्रवार भएको फाईनल खेलमा अल स्टारले २–१ गोल अन्तरले भरतपुर ९ लाई

गोनपा वडाकप फुटसल प्रतियोगितामा शुक्रवार ७ खेल सम्पन्न

गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपल स्थित फुटबल क्लवको आयोजनामा बिहिवारदेखि सुरु भएको प्रथम गोनपा वडाकप फुटसल प्रतियोगितामा शुक्रवार सात खेल भएको छ।पहिलो खेलमा २–१ गोल अन्तरले गोनपा ६ पोखराथोकलाई

माघेसक्रान्तीको दिन बगुवामा १० हल गोरु जुधाईयो

माघे संक्रान्तिको अवसर पारेर भिमसेन थापा गाउँपालिका–५ बगुवामा दस हल गोरु जुधाइएको छ । हराउँदै गएको परम्परालाई जीवन्त राख्दै यहाँका युवाहरुले गोरु जुधाउने प्रचलनलाई निरन्तरता दिइएका हुन् । बिहीबार दिनभर

प्रथम गोनपा वडाकप फुटसल प्रतियोगिता आजदेखि सुरु

गोरखा नगरपालिका भित्रका बिभिन्न क्लवहरुको सहभागितामा प्रथम वडाकप फुटसल प्रतियोगिता आजदेखि सुरु भएको छ । गोरखा नगरपालिका वडा नम्बर ७ को सतिपिपल फुटबल क्लवको आयोजना सुरु भएको प्रतियोगितामा १८ टिम

योगको महत्वबारे अन्तक्रिया

छैटौ राष्ट्रिय योग दिवशमा गोरखामा योगको महत्वबारे अन्तरक्रिया कार्यक्रम भएको छ । गोरखा नगरपालिका, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा भएको अन्तक्रियामा सहभागीले योगको महत्व, फाईदा लगायतका बारेमा धारणा राखेका थिए

सन्दीप लामिछानेलाई कोरोनाको संक्रमण

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ। ट्विट गर्दै लामिछानेले आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका हुन् ‘मलाई कोभिड-१९ पोजेटिभ भएको जानकारी दिनु मेरो कर्तव्य

बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल

चुम उपत्यकामा घोँडेजात्रा सुरु (फोटो फिचर)

अहिंसा क्षेत्र भनेर परिचित गोरखाको चुम उपत्यकामा घोडेजात्रा चलिरहेको छ । तिब्बती पात्रोअनुसार नवौँ महिनाको ८, १० र १५ गते र दसौँ महिनाको सोही गतेहरुमा चल्ने घोडेजात्रा अहिले धमाधम चलिरहेको

गोरखामा मार्शल आर्टस् हप्किडो संघ गठन

गोरखामा मार्शल आर्टस् हप्किडो संघको गोरखा जिल्ला समिति गठन भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित गठन समितिले खेलकुद गतिविधिलाई निरन्तरता दिने योजना बनाएको छ

बहराइनका राजकुमारद्वारा शनिबार लुबुचे आरोहण, मंगलबार मनास्लु आइपुग्ने

  बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले शनिबार सोलुखुम्बु जिल्लाको लुबुचे हिमाल आरोहण गरेका छन् । छ हजार एकसय १९ मिटर अग्लो लुबुचे बिहान आठ बजेर ५० मिनेट