
गोरखाको भिमसेन थापा गाउँपालिका ८ महादेवटारमा एक लाख रुपैयाँ पुरस्कार राशीको फुटबल प्रतियोगिता हुँदैछ । कात्तिक १२ गतेदेखि ‘तेस्रो महादेवटार फुटबल कप’ हुन लागेको क्लवका सचिव गोपाल कुमालले बताए ।

नवौं राष्ट्रिय खेलकुदमा सहभागी गोरखा घर भएका एक जना प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेको कस्की प्रहरी प्रवक्ता डिएसपी

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखा जिल्लामा भइरहेको बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सुजना लोहनीले जीतको सुरुआत गरेका छन्। प्रतियोगिताअन्तर्गत भएको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका

दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा आउँदो शनिबार सत्रसय फाँटमा प्रथम खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सत्रसय आँधिमुल ब्याडमिन्टन क्लबले आयोजना गर्न लागेको सो प्रतियोगितामा स्थानीय

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत वुद्धिचाल प्रतियोगिता गोरखामा सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको राष्ट्रिय खेलकुद परिषदको सहआयोजनामा सञ्चालित बुद्धिचाल प्रतियोगिता

बोर्लाङ खेलकुद बिकास समितिले यहीँ असोज १२ गतेदेखि १६ गतेसम्म आयोजना गरेको गण्डकी प्रदेश स्तरीय अन्तरजिल्ला खेलकुद प्रतियोगिता सम्पन्न गर्न १६ लाख ३८ हजार ६२० रुपैया खर्च भएको छ ।

हरेक वर्ष बिजयादशमीको अवसरमा हुँदै आएको लिगलिगे दौड यो वर्ष संचालन भएन । लिगलिगकोट बिकास अभियान, पालुङटार नगरपालिका लगायत संघ संस्थाको सहयोगमा चेपेघाट देखि लिगलिगकोट दरबार सम्म (१३.८) किलोमिटर दुरीमा

गोरखाको अजिरकोट गाउँपालिका वडा नं ४ गोगनपानीमा दोस्रो दशैँ भलिबल प्रतियोगिता हुने भएको छ । गोगनपानी युवा क्लवको आयोजनामा यही असोज १४ गतेबाट सुरु हुने प्रतियोगिता १६ गतेसम्म संचालन हुनेछ

गोरखामा संविधान दिवसको अवसरमा भएको खुल्ला दौड प्रतियोगितामा नवराज गुरुङ प्रथम भएका छन् । लियो क्लव अफ गोरखाद्वारा आयोजित खुल्ला दौड प्रतियोगितामा गुरुङ पहिलो भएको हो । लियो प्रतिक्षालय लक्ष्मीबजारदेखि

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री