| आइतवार, कार्तिक २२, २०८३

खेलकुद

बोर्लाङमा प्रदेशस्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने

भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ बोर्लाङमा गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । बोर्लाङ खेलकुद विकास समितिद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा ‘बोर्लाङ भीमसेन थापा कप

एएफसी यू-२० एसियन कप छनोट : नेपालले आज बहराइनसँग खेल्दै

 बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बीको आफ्नो तेस्रो खेलमा नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनको शेख अली बिन मोहम्मद अल खालिफा स्टेडियममा हुने खेल नेपाली समय

नेपाली सेनाका तिर्थबहादुरले जिते लिगलिगकोट– सिरानचोक–गोरखा दरबार म्याराथुन

तीन घण्टा ११ मिनेट १ सेकेण्डमा निर्धारित ४२ किलोमिटर दुरी पार गर्दै शनिवार गोरखामा भएको म्याराथुन दौडमा नेपाली सेनाको भबानी दल गणका जमदार तिर्थबहादुर तामाङ बिजयी भएका छन् । ‘लिगलिगकोट–सिरानचोक–गोरखा

सिरानचोकमा सातौँ गैराकप फुटबल प्रतियोगिता हुने

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ६ गैरागाउँमा सातौँ गैराकप फुटबल प्रतियोगिता हुने भएको छ । ‘एकता, विकास, सक्रियता, सातौँ गैरा कप खुल्ला फुटबल प्रतियोगिता भन्ने नारासहित हिमाली तमु युवा क्लवले

नवौं राष्ट्रिय खेलकुद : वुद्धिचाल प्रतियोगिता गोरखामा हुने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत वुद्धिचाल प्रतियोगिता गोरखा जिल्लामा हुने भएको छ । आगामी असोड २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद अन्तरगत वुद्धिचाल

प्रदेश स्तरीय कराँते प्रतियोगितामा गोरखालाई ८ पदक

प्रदेश स्तरीय खेलकुद प्रतियोगिता कराँते खेलकुद प्रतियोगिता २०७९ मा गोरखा जिल्लाले आठवटा पदक जितेको छ । भदौ १५ देखि १७ गतेसम्म प्रदेश राजधानी पोखरामा भएको कराँते खेलमा गोरखाले ३ स्वर्ण,

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका सहभागी खेलाडीको विदाई

गोरखाबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विदाई गरिएको छ । गोरखा सदरमुकाममा बुधबार एक कार्यक्रमका बीच प्रदेशस्तरको प्रतियोगितामा गोरखाबाट सहभागी हुने खेलाडीहरुलाई विदाई

नेपालले जित्यो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

अन्तिम तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले पाँच ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला ३–२ ले जितेको छ । कप्तान सन्दीप लामिछानेको नेतृत्वमा अफ्रिकी भूमिमा नेपालले पहिलोपटक ट्वान्टी–ट्वान्टी शृंखला जितेको

गुम्दा आलु मेलामा उहिया भलिबल टिम पहिलो

धार्चे गाउँपालिका–५ गुम्दामा भएको ऐतिहासिक आलु मेला उहिया भलिबल टिम प्रथम भएको छ । गुम्दा एकता युवा क्लवको आयोजनामा भदौ १ गतेबाट सुरु भएको आलु मेला पाँच गते सम्पन्न भएको

गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुदका लागि साढे तीन करोड बजेट

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले ३ करोड ४६ लाख बजेट निकासा गरेको छ ।प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोटलगायत कामका लागि अर्थ मन्त्रालयले बजेट