
गोरखामा लिगलिगकोटबाट सिरानचोक हुँदै गोरखा दरबारसम्मको म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । द्रब्य शाहले राज्यभिषेक गरेको दिन भदौ २५ गतेको अवसर पारेर म्याराथुन दौड आयोजना गर्न लागेको मूल आयोजक

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष ट्वान्टी–२० विश्वकपको ट्रफी नेपाल ल्याउने भएको छ । शुक्रबार आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप २०२२ को काउन्ट डाउन सुरु गरेको आईसीसीले ट्रफीलाई विभिन्न १२ देशको

नवौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी गोरखा नगरपालिकाले उचालेको छ । जिल्ला खेलुकद बिकास समितिको आयोजनामा गोरखा सदरमुकाम बिभिन्न विधामा खेल भएको थियो । ४४ वटा विधामा भएको खेलमा २१ वटा

गोरखा सदरमुकाम स्थित हरमटारी रंगशालामा क्रिकेट अभ्यासका लागि पिच निर्माण गरिएको छ । गोरखकाली ब्रदर्स र हरमटारी क्लवको सयुक्त लगानीमा पिच निर्माण भएको हो । सोमबार एक कार्यक्रमका बीच जिल्ला

गोरखामा नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमवारबाट सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालयको सहयोग र जिल्ला खेलकुद बिकास समितिको आयोजनामा आयोजित प्रतियोगितामा गोरखाका ८ वटा पालिका सहभागी छन्

गोरखा नगरपालिकाको १० औँ नगरसभा शुक्रवार सम्पन्न भएको छ । सभाले केही नयाँ नीति र कार्यक्रम पारित गरेको छ भने अधिकासं निरन्तरता दिएको छ । गोरखा नगरपालिका भित्र अब बन्ने

गोरखा जिल्ला भलिबल संघको अध्यक्षमा कृष्ण गुरुङ निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सम्पन्न जिल्ला अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा कृष्ण दवाडी, महासचिवमा राजुबावु

एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत शुक्रबार नेपालले भुटानलाई ५० रनले हराएको छ । मलेसियाको बांगीस्थित यूकेएम-वाईएसडी क्रिकेट ओभलमा पहिले टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन

नेपालले क्यानडामा २ वटा टी–२० र २ वटा एक दिवसीय क्रिकेट शृंखला खेल्ने भएको छ । असार १४ र १५ गते टी-२० तथा असार २० र २१ गते एकदिवसीय खेल

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको श्रृङ्खलाको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ । आरिफ शेख र सोमपाल कामीले कीर्तिमानी साझेदारी गरेपनि अमेरिकाले दिएको २४६