
पालुङटारमा भएको माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि अमरज्योति जनता मावि लुईटेलले उचालेको छ । ११ स्वर्ण, चार रजत र दुई कास्य पदकसहित अमरज्योतिले उपाधि उचालेको शिक्षक ज्ञानबहादुर मिजारले जानकारी

कोभिडका कारण विगत तीनबर्षसम्म रोकिएको गोर्खाली रनिङकप यसबर्ष गोरखामा हुने भएको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको गोर्खाली रनिङ कपको सातौँ श्रृङ्खला आउँदो फागुन ७ गतेबाट गर्न लागिएको आयोजक हरमटारी

गोरखाको धार्चे गाउँपालिका वडा नं ५ रेसे खोलामा भएको रेसे सिङला माघेसक्रान्ति मेलाको भलिबल उपाधि बारपाक सुलिकोट गाउँपालिकाको उलाजुङ युवा क्लव चित्रेले जितेको छ । उपाधि विजेता उलाजुङ युवा क्लवले

नाबालिगमाथि बलात्कार आरोपित सन्दीप लामिछाने २० लाख धरौटी तिरेर थुनामुक्त भएका छन्। बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका

अदालतले धरौटीमा छाड्न आदेश दिएका सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्किन नरोक्ने उनका वकिलले बताएका छन् । बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत, पाटनले २० लाख धरौटीमा छाड्न

नेपाली सेनाका गजेन्द्र राई यसबर्षको म्यान अफ द गोरखा घोषित भएका छन् । दौडेर राजा बन्ने परम्पराको सम्झनामा पृथ्वीजयन्तीका दिन गोरखामा आयोजित दौड जितेर राई म्यान अफ द गोरखा बन्न

सिरानचोक गाउँपालिका ७ तल्लो गोहोरेमा रहेको जनकल्याण माबिका विद्यार्थीहरुलाई खेलकुद पोशाक वितरण गरिएको छ । रोटरी क्लव अफ गोरखाले विद्यालयबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने विद्यार्थीहरुलाई खेलकुद पोशाक वितरण

धार्चे गाउँपालिका –५ रेसे खोलामा रेसे सिङला माघेसक्रान्ति मेला हुने भएको छ । रेसे सिङला माघे सङक्राति मेला मूलआयोजक समितिको आयोजनामा माघ २ गतेदेखि ५ गतेसम्म मेला हुन लागेको हो

पोर्चुगलका स्टार फुटबलर ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका छन् । म्यान्चेस्टर युनाइटेड छोडेपछि रोनाल्डोले सन् २०२५ सम्मका लागि साउदी क्लब नासरसँग वार्षिक १७।७

गोरखाको बारपाकसुलिकोट गाउँपालिका ८ मा जराङमा जराङ कप २०७९ हुने भएको छ । जनप्रेमी युवा क्लबको आयोजनामा जराङ कप हुन लागेको हो । ‘बिकास अनुसासन गतिशीलता’ भन्ने नाराका साथ विगतका