
विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा मा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ । त्यसैगरी दोस्रो क्वाटरफाइनलमा मोरक्को

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदैछ । आज समूह जी र एचका दुई–दुई खेल हुनेछन् । समूह एचमा रहेको पोर्चुगल र

कतारमा जारी फिफा विश्वकपअन्तर्गत आइतबार समूह ई र समूह एफका चार खेल हुँदैछन् । दिउँसो पौने ४ बजेदेखि सुरु हुने दिनको पहिलो खेल समूह ई मा रहेका जापान र कोस्टारिकाबीच

उपाधि दावेदार मानिएको दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको छ । लुसेल रंगशालामा मंगलबार अग्रता जोगाउन नसक्दा अर्जेन्टिना २(१ को अप्रत्याशित

नेपालविरुद्ध जारी एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईले घरेलु टिमलाई एक सय ७७ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा ९ विकेट गुमाएर एक

यूएईविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दास्रो खेलमा नेपालले महत्त्वपूर्ण जित निकालेको छ। सोमबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु भएको शृंखलाको पहिलो खेलमा ८४ रनले पराजित भएको नेपाललाई जित्नै पर्ने दबाब थियो।

बारपाक सुलिकोट गाउँपालिका ७ अमलेमा तेस्रो अमलेकप फुटबल प्रतियोगिता २०७९ हुने भएको छ । खेल खेलाँै, स्वस्थ्य बनौँ, आफनो गाउँ आफै बनाऔँ अभियान एक जुट होँ भन्ने नारासहित तेस्रो अमलेकप

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कराँतेमा गोरखाले चार पदक प्राप्त गरेको छ । गण्डकी प्रदेशको पर्वतमा भएको कराते प्रतियोगितामा गोरखाले चार प्राप्त गरेको हो । गोरखाबाट कुमुते फाइट तर्फ ५०

२०६९ मा नेपाली सेनाको सिपाही बन्नुअघि गोरखाका सोमबहादुर कुमालले फुटबलको स्टार खेलाडी बन्ने सपना देखेका थिए । स्कुल पढ्दा मोजाको भकुण्डो बनाएर फुटबल खेलेका सोमबहादुरको लक्ष्य नेपाली सेनामा भर्ती भएपछि

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा महिलातर्फको क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ। प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले क्लासिक चरणमा नौ अङ्क प्राप्त गर्दै