
रोट्रयाक्ट क्लव अफ दमौलीले आयोजना गरेको खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखाको सिरानचोक गाउँपालिका–३ का दिनेशसिंह बोगटीले जितेका छन् । क्लवले आइतबार दमौलीमा आयोजना गरेको २० औं स्वर्गीय रोटरियन सचिन स्मृति

आईतवारबाट गोरखामा सातौँ ‘गोर्खाली रनिङ कप’ फुटबल प्रतियोगिता सुरु भएको छ । पहिलो खेल याङकोट युथ क्लव र हरमटारी क्लव ए बीच भएको थियो । उक्त खेलमा ७–२ गोलअन्तरले हरमटारी

फागुन ७ गतेबाट हुने गोर्खाली रनिङ कप फुटबलको तयारी पूरा भएको छ । आयोजक हरमटारी क्लवका अनुसार फागुन सात गते हुने उद्घाट खेल याङ्कोट र हरमटारी क्लव ए बीच हुनेछ

आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डलाई नेपालले ३ विकेटले पराजित गरेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गर्यो। नेपालको जितमा

आइसीसी क्रिकेट विश्वकप लिग टू मा माइकल लिस्टले संयमित ब्याटिङ गर्दै शानदार शतक बनाएपछि स्कटल्याण्डसँगको खेल जित्न नेपालले २७५ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर

प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । गोरखा नेत्रहिन क्रिकेट संघ उपविजेता बनेको छ । वीरगन्जमा आयोजित प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा गण्डकी प्रदेशको गोरखा नेत्रहिन क्रिकेट

गोरखाको शहिदलखन गाउँपालिकामा प्रथम शहिदलखन थापा मगर स्मृति तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नं ७ स्थित काहुले भंगार, बुङकोटमा शनिबारबाट राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको

गण्डकी प्रदेश सरकार स्थापना दिवस २०७९ को अवसरमा पोखरामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद् परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल

गण्डकी गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सूर्योदय माविले उचालेको छ । वडा नम्बर ८ मा रहेको सूर्योदय माविले ६ स्वर्ण, ६ रजत र ४ कास्यसहित उपाधि उचालेको गाउँपालिका

द ओसन क्लवले गोरखा नगरपालिका ९ दलभन्ज्याङस्थित फुटबल मैदानमा यु–१३ राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने भएको छ । “गोरखाको गौरव गोरखाको शान, युवा फुटबल बिकासको अभियान“ भन्ने मुल नाराका साथ चैत्रको