
लिगलिग भिलेज स्पोर्टसको आयोजनामा भएको तेस्रो लिगलिगे साईकल दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवका हिमाल टमाटाले जितेका छन् । ५३ किलोमिटर दुरी दुई घण्टा २४ मिनेट २७ सेकेन्डमा पुरा गर्दै

पालुङटार नगरपालिका २ लिगलिगकोटमा चैत ४ गते शनिबारबाट हुने तेस्रो लिगलिगे साइकल दौडको तयारी पूरा भएको छ । लिगलिग भिलेज स्पोर्टसको आयोजनामा तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुधवार रोट्रयाक्ट क्लव अफ बज्र मनासलु गोरखाले खुल्ला महिला दौडमा गरेको छ । क्लवले हरमटारी खेलकुद मैदानबाट शक्तिचोक, वसपार्क, ठूलोआँगन, पाटेचौर हुँदै खेलकुद मैदानसम्मको दौड प्रतियोगिता

गोरखाको पालुङटार नगरपालिका २ लिगलिगकोटमा आगामी चैत ४ गते तेस्रो लिगलिगे साइकल दौड हुने भएको छ । लिगलिग भिलेज स्पोर्टसको आयोजनामा तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिता हुन लागेको हो ।

नेपाल कराँते महासंघ गोरखा शाखा गठन भएको छ । आइतवार भएको भेलाले रामबहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा अमृत श्रेष्ठ, सचिवमा सन्देश राना मगर,

गोरखा जिल्लास्तरीय दशौँ राष्ट्रपति रनिङ सिल्डको उपाधि सिरानचोक गाउँपालिकाले जितेको छ । शुक्रबार प्रतियोगिता समापन भएसँगै कुल २१ पदकसहित सिरानचोक गाउँपालिकाले उपाधि जितेको हो । सिरानचोक गापाले ९ स्वर्ण, ६

गोरखामा दशौँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगीता शुरु भएको छ । खेलकुद बिकास समितिको आयोजना र शक्ति माध्यमिक बिद्यालयको सह–आयोजनामा मंगलवारबाट प्रतियोगीता शुरु भएको हो । प्रतियोगीताको मंगलवार

नेपालमा राजनीतिक अस्थिरता र नेताहरु नमिल्दा देशले समृद्धि हाँसिल गर्न नसकेको संकेत गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिलेर कसरी ‘गेम’ जित्न सकिन्छ भनेर नेताहरुलाई सिकाउने काम पनि खेलले गर्न सक्ने

गोरखामा आजबाट जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु हुने भएको छ । सबै पालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएसँगै आजदेखि जिल्लास्तरीय प्रतियोगिता सुरु गरिएको खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तसिंह बस्न्यातले

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी माझथर माविले जितेको छ । ९ स्वर्ण, चार काँस्य सहित माझथर मावि पहिलो भएको हो । पाँच स्वर्ण