
गोरखा जिल्ला प्रथम अन्तरपालिका स्तरीय स्वास्थ्यकर्मीहरुको मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । मे दिवसको अवसरमा आयोजित सो प्रतियोगिताको उपाधि गोरखा अस्पतालले जितेको छ । मजदुर दिवको अवसर पारेर आरुघाट

गोरखा नगरपालिका–१० स्थित तारा मावि छेवेटारमा भलिबल खेल सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।विश्व विद्यालय अनुदान आयोग (युजिसी) को सहयोग र गोनपा ९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसको

बरपाकमा आयोजित प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ नवलपुर र महिलातर्फ पर्वतले हात पारेको छ ।महिला भलिबल प्रतियोगिता अन्तरगत बुधबार भएको फाइनल खेलमा म्याग्दीलाई हराउँदै पर्वतले उपाधि हात पारेको हो

बारपाकमा सञ्चालित प्रदेश स्तरीय भलिबल प्रतियोगिताको दोस्रो दिन १३ खेल सम्पन्न भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको प्रतियोगिता अन्तरगत मंगलबार महिलातर्फ ७ र पुरुष तर्फ ६ खेलहरु

बारपाकमा सोमबारबाट गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता सुरु भएको हो । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको प्रतियोगिता अन्तरगत सोमबार पुरुष र महिला तर्फ सात/सात खेल भएका छन्

बैशाख १२ गतेदेखी बारपाक सुलिकोट गाउँपालिकामा शुरु हुने गण्डकी प्रदेश जिल्ला स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिताका लागी गोरखाबाट खेलाडी छनोट भएका छन् । जिल्ला भलिवल संघ गोरखाले खेलाडी छनोट

गोरखा नगरपालिका–१० स्थित छेवेटारमा क्रिकेट मैदान निर्माणको काम शुरु भएको छ । वडाबाट विनियोजित दश लाख रकमले मैदान निर्माणको काम शुरु भएको हो । करिव एक महिनाअघि देखि काम शुरु

नेपालीहरुले मान्ने विक्रम सम्वत २०८० साल समाप्त भएर शनिबार(आज)देखि नयाँ बर्ष २०८१ आरम्भ भएको छ । नयाँ वर्षले सबमा सुस्वास्थ्य, हर्ष, उमंग थपोस्, सबैको शैक्षिक, आर्थिक, सामाजिक विकास गरोस् शुभकामना

द ओसन क्लवको आयोजनामा सम्पन्न भएको यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि क्यासी स्पोर्टस एकेडेमीले हात पारेको छ । गोरखा नगरपालिका–९ स्थित कृतिम घाँसे मैदानमा उपाधिका लागि शनिबार क्यासी स्पोटस एकेडेमी

गोरखामा सम्पन्न प्रथम अन्तर पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुष तर्फको उपाधि सहिद लखन गाउँपालिकाले उचालेको छ । पुरुष भलिबल प्रतियोगिता अन्तरगत शुक्रबार भएको फाइन खेलमा भिमसेन थापा गाउँपालिकालाई