
गोरखाको पालुङ्टार नगरपालिकामा प्रथम लिगलिग महोत्सव एवं लिगलिगे दौड प्रतियोगिता हुने भएको छ । असोज १७ गतेदेखि २१ गतेसम्म पाँच दिवसीय लिगलिग महोत्सव तथा लिगलिग दौड प्रतियोगिता आयोजना गर्न लागिएको

तनहुँमा सम्पन्न ‘१७ औँ भानु कप फुटबल प्रतियोगिता’को उपाधी पालुङटारको च्याङ्ली स्पोर्टले हात पारेको छ । आईतबार सम्पन्न फाइनल खेलमा लिभिक कन्ट्रक्सन शुक्ललाई १–० गोलले पराजीत गर्दै च्याङ्ली स्पोर्ट बिजेता

युनाइटेड सेभेन युथ क्लबले जिल्ला सदरमुकाममा १ गतेदेखि प्रथम राम्बो कप‘सेभेन ए साइड नकआउट’ फुटबल प्रतियोगिता गर्ने भएको छ । क्लबले महिला, पुरुष तथा ३३ वर्ष माथिका लागि छुट्टाछुटै प्रतियोगिताको

गोरखाका चार खेलाडीहरु राष्ट्रिय स्तरको कराँते प्रतियोगितामा छनोट भएका छन् । लम्जुङ्गको बेसीशहरमा यही असार १८ र १९ गते सम्पन्न भएको प्रदेश स्तरीय प्रतियोगितामा बिजयी हुदैं उनीहरु राष्ट्रिय स्तरको प्रतियोगिताका

लायन्स क्लब अफ गोरखाको आयोजनामा भएको लायन्स मेन्स डवल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । हरमटारी खेलमैदानस्थित कवर्ड हलमा भएको प्रतियोगितामा ‘ए’ समूह तर्फ रमेश थापा र सुरेन्द्र बस्नेतको जोडी

मेलिना बराम :मनास्लु हिमालको फेदमा हाईअल्टिच्यूड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । समुद्री सतहबाट ३५०० मिटर उचाइमा अवस्थित चुमनुब्री २ स्यालामा सम्पन्न भएको छैठौँ नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको उपाधि

समुद्री सतहबाट ३५०० मिटर उचाइमा अवस्थित स्यालामा छैठौँ नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको सुरु भएको छ । चुमनुब्री २ को स्यालास्थित खेलमैदानमा ल्हीस्यो क्लबको आयोजना शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको

तिब्बतमा पक्राउ परेका गोरखा छेकम्पारका दुई युवाको खोजी गरिदिन माग गर्दै आफन्तले प्रहरीमा निवेदन दिएका छन् । चुमनुब्री गाउँपालिका ७ छुलेका कर्मा छेतेन र लामागाउँका कर्मा राप्केका परिबारजनले गत बिहिबार

गोरखा लिग फुटबल प्रतियोगिताको विवाद अझैँ टुङ्गो लाग्न सकेको छैन । गत जेठ २७ गतेबाट उब्जिएको विवाद साम्य नहुँदा स्थगित खेलहरु कहिले हुने अझै अनिश्चित छ । जिल्ला फुटबल संघले

सिरानचोक गाउँपालिका वडा नं. ८ धारापानीमा दोस्रो सीतादेवी कप फुटबल प्रतियोगिता सुरु भएको छ । डि.सी युनाइटेड क्लबको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका बीच पूर्व