| मङ्लबार, अशोज १२, २०८३

खेलकुद

गोरखा लिग फुटबल प्रतियोगिता एकसातादेखि स्थगित, विवाद चर्किँदै

गोरखा नगरपालिका वडा नं १० छेवेटारमा सञ्चालित ‘गोरखा लिग फुटबल प्रतियोगिता’ स्थगित भएको छ । जेठ १९ गतेबाट सुरु भएको जिल्ला लिग गत आइतबारदेखि स्थगित भएको हो । जिल्ला फुटबल

राष्ट्रिय कराँते च्याम्पियनसिप प्रतियोगितामा गोरखालाई दुई रजत एक कास्य

५६ औं राष्ट्रिय सितेरियो कराँते च्याम्पियनसिप प्रतियोगितामा गोरखाले दुई रजत र एक कास्य पदक जितेको छ । यही जेठ २१ गतेदेखि काठमाडौंमा सुरु भएको प्रतियोगितामा कुमुते फाइट तर्फ उक्त पदक

गोरखाका ६ खेलाडी राष्ट्रिय स्तरको कराँते प्रतियोगिताका लागी छनोट

राष्ट्रिय स्तरको कराँते प्रतियोगिताका लागी जिल्लाबाट चार जना खेलाडी छनोट भएका छन् । छनोट हुनेमा फाइट तर्फ गोरखा नगरपालिका–६ हरमटारीका रुपेश गुभाजु, बारपाक सुलिकोट गाउँपालिका–६ बराहका बसन्त परियार, गोरखा नगरपालिका–९

गोरखा लिग फुटवल प्रतियोगिता सुरु

गोरखा नगरपालिका–१० छेवेटारस्थित खेलमैदानमा जिल्ला लिग फुटवल प्रतियोगिता सुरु भएको छ । शनिवारबाट सुरु भएको प्रतियोगिता अन्तरगत पहिलो दिन दुई खेल सम्पन्न भएका छन् । पहिलो खेल सतिपिपल युवा क्लब

जिल्ला लिग फुटवल प्रतियोगिताको तयारी पूरा

शनिवारबाट सुरु हुने गोरखा जिल्ला लिग फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । गोरखा जिल्ला फुटवल संघको आयोजना प्रतियोगिता हुन लागेको हो । गोरखा नगरपालिका–१० छेवेटारस्थित खेलमैदानमा हुने प्रतियोगितामा ११

प्रदेशस्तरीय महिला कवड्डी प्रतियोगिताको उपाधि कास्कीलाई

गण्तन्त्र दिवसको अवसर पारेर पालुङटारको लिगलिगकोटमा भएको प्रदेश स्तरीय महिला कबड्डी प्रतियोगिताको उपाधि कास्की जिल्लाले उचालेको छ । मंगलबार भएको फाइनल खेलमा बाग्लुङलाई हराउँदै कस्की बिजेता बनेको हो । पराजित

लिगलिगकोटमा प्रदेश स्तरीय महिला कबड्डी प्रतियोगिता सुरु

गण्तन्त्र दिवसको अवसर पारेर पालुङटारको लिगलिगकोटमा प्रदेश स्तरीय महिला कबड्डी प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेश खेकुद परिषदको आयोजना तथा जिल्ला खेलकुद बिकास समिति गोरखा र जिल्ला कबड्डी संघको

नाङ्सल छोदेनले गरिन् २२ घण्टामा सगरमाथा आरोहण

गोरखाकी नाङ्सल छोदेन लामाले २२ घण्टामा विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से एकसाथ आरोहण गरेकीछन् । अघिल्लो बर्ष ८,१६३ मिटर अग्लो मनास्लु आरोहण गरेकी चुमनुब्री १ सामागाउँकी

गोरखाकी पुर्णिमा श्रेष्ठ दोस्रोपटक सगरमाथा शिखरमा

गोरखाकी पुर्णिमा श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेकी छन् । गत आइतबार बिहान ६:४० बजे शिखरमा पुगेर अहिले बेसक्याप आइपुगेको उनले जानकारी दिइन् । एटके एक्सपिटिशनबाट उनले

राष्ट्रिय उसु सान्दा प्रतियोगितामा गोरखाको बिनोद श्रेष्ठ प्रथम

मदन लोहनी : ललितपुरमा जारी प्रथम वि.पि. स्मृती खुल्ला राष्ट्रिय उसु सान्दा प्रतियोगितामा शहिद लखन गाउँपालिका बिनोद श्रेष्ठ प्रथम भएका छन् ।प्रथम वि.पी स्मृती खुल्ला उसु प्रतियोगितामा ७० के.जी. तौल