| शुक्रबार, कार्तिक २७, २०८३

समाज

एमाले गोरखाको सातौँ जिल्ला अधिवेशन पुस २३ गते हुने

नेकपा एमाले गोरखाको सातौँ जिल्ला अधिवेशन पुस २३ गते हुने भएको छ । गोरखा सदरमुकाममा सोमबार भएको २८ औँ वैठकले पुस २३ गते साताँै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो

गोरखामा फागुन ७ गतेबाट सातौँ गोर्खाली रनिङ कप हुने

गोरखामा सातौँ गोर्खाली रनिङ कप २०७८ हुने भएको छ । सदरमुकाममा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक हरमटारी क्लव गोरखाले आउँदो फागुन ७ गतेदेखि सातौ गोर्खाली रनिङ कप गर्ने घोषणा गरेको

आयोजनाको पेश्की दिन निर्माण ब्यवशायी महासंघका अध्यक्ष सिंहको माग

बैंकमा तरलताको अवस्था सिर्जना हुँदा निर्माण ब्यवशायीलाई काम गर्न समस्या भएको निर्माण ब्यवशायी महासंघका अध्यक्ष रवि सिंहले बताएका छन् । निर्माण ब्यवशायी संघ गोरखाको १० औँ अधिवेशन उद्घाटन गर्दै उनले

समता शिक्षा निकेतन नौ महिनादेखि बन्द

एकसय रुपैयाँमा स्कूलदेखि कलेजसम्म पढाइ हुने भनेर उत्साहपूर्वक स्थापना भएको गोरखाको समता शिक्षा निकेतन नौ महिनादेखि बन्द रहेको छ । विद्यार्थी भर्ना सुन्य भएपछि आफूले कार्यालय मात्र सञ्चालन गरेर बसेको

थप २९० जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु

 पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६ सय १६ जनाको

दुर्गममा बैकल्पिक सेवाहरु सञ्चालनको खाँचो

सुगम यसै सुगम हुन्छ । यहाँ सेवा, सुविधाका धेरै विकल्पहरु हुन्छन् । सरकारी क्षेत्रले मात्र नपुगेर अझै छिटो, अझै गुणस्तरीयतामा प्रतिष्पर्धा गर्दै निजी क्षेत्रहरु पनि जुटिरहेका, जागिरहेका हुन्छन् । तर

आँबुखैरेनीमा फोटो सहितको मतदाता नामावली संकलन जारी

तनहुँको आँबुखैरेनी गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन कार्य चलिरहेको छ । गाउँपालिकाको कार्यालयमा फोटोसहित नामावली दर्ता हुने भएपछि जिल्ला निर्वाचन कार्यालय दमौलीसम्म जानुपर्ने बाध्यता हटेको भन्दै फोटो खिचाउन जाने

गोरखामा चार महिनामा कृषि तथा वनजन्य २७२ वटा नयाँ उद्योग दर्ता

गोरखामा पछिल्लो समय कृषि तथा वनजन्य उद्योग दर्ता गर्ने क्रम बढेको छ । कृषि पेसा ब्यवशाय गर्ने बढेका छन् भने कृषिमा स्थानीय, प्रदेश र संघीय सरकारले संचालन गरेको अनुदानको कार्यक्रममा

रगत छाद्ने सिर्दिबासका सुनिपाललाई यथासीघ्र उपचारको खाँचो

पटकैपिच्छे मानाका माना रगत वान्ता गर्ने चुमनुब्री गाउँपालिका ३ देवलका सुनिपाल गुरुङ अहिले सिकिस्त छन् । २५ दिनदेखि उनी रगत वान्ता गर्दै कमजोर बन्दै गएका छन् । छ बर्षअघि क्षयरोगबाट

विद्यार्थीलाई न्यानो कपडा वितरण

चिसो बढ्न थालेपछि विभिन्न दातृ संस्थाहरुले गोरखाका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्न थालेका छन् ।सदरमुकामस्थित बालमन्दिर माविमा अध्ययनरत अनाथ बालबालिकालाई कर्मफ्लाइट फाउण्डेशन पोखराले जाकेट वितरण गरेको हो । आइतबार विद्यालयमा