| शुक्रबार, कार्तिक २७, २०८३

समाज

गोरखा उवासंघको अधिवेशनका लागि महासचिव सहित अर्को प्यानल घोषणा

गोरखा उद्योग बाणिज्य संघको १६ औँ अधिवेशनमा कार्यसमितिका लागि अर्को प्यानल घोषणा भएको छ । बिहिबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै महासचिव, कोषाध्यक्ष र सचिव पदसहित सदस्यमा उम्मेद्वारी घोषणा भएको

थप २९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, २ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप २९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६२६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको

प्रतितोला ७०० ले बढ्यो सुनको मूल्य

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको हो । मूल्य

आजदेखि मनकामना केबलकार सूचारु

 नेपालकै पहिलो मनकामना केबलकार मर्मत सम्भारपछि विहीबारदेखि संचालनमा आएको छ । यो केबलकार मर्मतका लागि चार दिनदेखि बन्द थियो। केबलकार मर्मत र प्राविधिक स्तरोन्नतिको काम सकिएपछि विहीबारदेखि संचालनमा आएको कम्पनीका

निर्माण व्यवसायीलाई सशक्तिकरण जरुरी

निर्माण व्यवसायी र विकास निर्माण सापेक्ष छन् । निर्माण व्यवसायीको काम निर्माण गर्ने हो, त्यसैले उनीहरुलाई राष्ट्र निर्माणका(विकासका) खम्बा भन्दा अतिरञ्जित हुदैन ।गुणस्तरीय निर्माण व्यवसायी र गुणस्तरीय निर्माण कार्य पर्याय

माओवादी केन्द्रको केन्द्रिय सम्मेलनका लागि गोरखाबाट १८ प्रतिनिधि

नेकपा माओवादी केन्द्रको पुस ११ गते काठमाण्डौँमा हुने प्रथम राष्ट्रिय सम्मेलनका लागि गोरखाबाट १८ जना प्रतिनिधि छनौट भएका छन् । गण्डकी प्रदेश समितिले प्रतिनिधि चयन गरेर जिल्लालाई जानकारी गराएको कार्यालयले

उवासंघ गोरखामा अध्यक्षसहित प्यानलकै उम्मेदवारी घोषणा

उद्योग वाणिज्य संघ गोरखाको अध्यक्षमा कृष्णकुमार श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् । पुस १० र ११ गते हुने ४६ औँ साधारण सभा एवं १६ औँ अधिवेशनमा हाल बरिष्ठ उपाध्यक्ष रहेका

निर्माण ब्यवशायी संघको अध्यक्षमा सुर्य भण्डारी (यी हुन अन्य ११ जना सदस्य)

निर्माण ब्यवशायी संघ गोरखाको अध्यक्षमा सुर्य भण्डारी चयन भएका छन् । अध्यक्षका प्रत्यासी होमबहादुर बानियाँलाई फराकिलो मतान्तरले पराजित गर्दै भण्डारी बिजयी भएका हुन् । बुधवारराती अबेर सकिएको मत गणनामा भण्डारीले

एक वर्षमा गोरखामा मानव अधिकार उलंघनका ३० घटना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाले मानव अधिकार वर्ष पुस्तकमा समावेश हुने घटनाहरुको समीक्षा कार्यक्रम गरेको छ ।जिल्लामा संकलन गरिएका घटनाको प्रकाशन गर्नुअघि बुधबार पूर्वसमीक्षा गरिएको इन्सेक प्रतिनिधि हरिराम उप्रेतीले

फुटपाथ अतिक्रमण गरेर राखेका सामग्री नगरपालिकाद्वारा जफत

गोरखा नगरपालिकाले बजार क्षेत्रमा फुटपाथ अतिक्रमण गरेर राखिएको सामग्री जफत गरेको छ । अनुगमनका क्रममा फुटपाथ जथाभावि राखिएको निर्माण सामग्री, ब्यापारीक प्रयोजनका सामग्रीहरु पटक पटक हटाउन अनुरोध गर्दा अटेर गरेपछी