
उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ मा हरेक वर्षजस्तै यस वर्ष पनि ऐतिहासिक तातोपानी मेला हुने भएको छ । लार्के मनासलु युवा क्लवको आयोजनामा भोलीदेखि मेला हुन लागेको हो । ‘ऐतिहासिक तातोपानी

आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीहरु छनोट भएका छन् । छनोटमा परेकाहरुको नामावली जिल्ला प्रहरी कार्यालयले सोमवार साँझ सार्वजनिक गरेको हो । कार्यालयका अनुसार कुल २

आसन्न प्रतिनिधिसभा निर्वाचन लक्षित मतदाता साक्षरता कार्यक्रम संचालन गर्न मतदाताहरुले माग गरेका छन् । मतदाता शिक्षा आवश्यक रहेको भन्दै उनीहरुले यस्तो माग गरेका हुन् । बिशेष गरी उत्तरी गोरखामा साक्षरता

गण्डकी प्रदेश सरकारले नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षका लागि गोरखाका दुईसहित आठ वटा स्थानीय तहका परियोजना स्वीकृत गरेको छ । गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकामा परियोजना स्वीकृत

आरुघाट गाउँपालिकामा अटो ड्राइभिङ सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । गरिवि निवारण तथा लघु उद्यम बिकास कार्यक्रम (मेडपा) अन्तरगत गत वुधबारबाट तालिम सुरु भएको थियो । पालिकाका सबै

बुढीगण्डकी जलबिद्युत आयोजनाको मोडालिटी मन्त्रिपरिषदले स्वीकृत गरेसँगै अव आयोजना बन्ने झिनो आशा पलाएको छ । लामो समयदेखि अन्योलमा रहेको यस आयोजनाको निर्माण कार्य अव सुरु होला भन्ने अपेक्षा गरौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला नेता मुक्ति पाण्डे पक्राउ परेका छन् । फेक रेस्क्यू देखाएर बीमाको रकम ठगी गरेको आरोपमा उनीसहित ६ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले पक्राउ गरेको

गोरखा नगरपालिका र पालुङ्टार नगरपालिकाको मझधार भएर बग्ने दरौंदी किनारबाट नियम कानूनको धज्जी उँडाएर चोरहरुले नदीजन्य सामग्री चोरी गरिरहेका छन् । नियमन गर्ने नगरपालिका मुकदर्शक भएर बसेको छ । ठेक्का

जिल्लाको सबैभन्दा जेठो पुस्तकालय मानिने ‘त्रिभुवन पुस्तकालय’ को संचालन समिति अध्यक्षमा कुशललाल श्रेष्ठ चयन भएका छन् । पुस्तकालयको शनिबार सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्ययी

सरस्वती पूजाको अवसरमा गोरखा नगरपालिका भित्रका ९ वटा विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यार्थीलाई पेन्सील र पाठ्यपुस्तक वितरण गरिएको छ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ गण्डकी प्रदेशको समन्वय