| सोमवार, कार्तिक २३, २०८३

समाज

गोरखामा मत बदरको सम्भावना कायमै, मतदाता शिक्षा कार्यक्रम आवश्यक

गोरखामा प्रत्येक निर्वाचनमा मत बदरको दर बढ्दो क्रममा छ । पटक–पटक निर्वाचन भईरहँदा पनि दुर्गम ग्रामीण भेगका मतदातामा भने अझै मतदाता शिक्षाको अभाव छ । २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा

ट्राफिकको ब्ल्याक स्पट कार्यक्रम सह्राननीय तर पूर्ण होइन

गोरखा जिल्लामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको ‘ब्ल्याक स्पट’ पहिचान र चेतावनीमूलक बोर्ड राख्ने अभियान सकारात्मक कदम हो । गोरखा–आँवुखैरेनी र गोरखा–आरुघाट सडकखण्डका जोखिमपूर्ण

हिमाली भेगको नाम्रुङ मतदान केन्द्रमा जम्मा ८७ मतदाता

प्रतिक्षा आले ।जिल्लाको हिमाली भेगमा मतदाताको सङख्या न्युन रहेको छ । उत्तरी गोरखाको नाम्रुङस्थित लार्केबजार स्वास्थ्यचौकी मतदान केन्द्रमा जिल्लाकै सबैभन्दा कम जम्मा ८७ मतदाता रहेका छन् । चुमनुब्री गाउँपालिका–४ नामरुङ

सडक कालोपत्रेको काम अलपत्र पार्नेलाई स्थानीद्वारा घेराबन्दी

अँबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रेको काम अलपत्र पार्ने कार्यालय, निर्माण व्यवसायी लगायतका टिमलाई स्थानीयबासीले बाटो छेकेर घेराबन्दी गरेका छन् । १६ किलोमिट सडक कालोपत्रे गर्ने कामको जिम्मा लिएर अलपत्र पार्ने अमर कन्स्ट्रक्शन,

गोरखाको चार स्थानबाट निर्वाचन प्रहरीलाई तालिम

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचका लागि छनोट भएका निर्वाचन प्रहरीलाई तालिम दिन सुरु गरिएको छ । आइतवारबाट चार ठाउँबाट एकै साथ तालिम दिन थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका

चुनावका मुखमा मात्र रबर उद्योग, एयरपोर्ट र बूढीगण्डकीका बहश

जबजब निर्वाचनको सुगन्ध फैलिन थाल्छ, फेरि पुराना, धुलो लागेका, झुत्रा फाइलहरू बाहिर निस्कन थाल्छन् । २०७२ सालदेखि सुनसान रहेको गोरखकाली रबर उद्योगको मेसिनरी घर्षणको आवाज होस् वा लामो समयदेखि मुआब्जा

मोटरसाइकल दुर्घटनामा मृत्यू हुनेको सनाखत

शनिबार साँझ आरुघाट गाउँपालिका ३ छेपारेखोलामा मोटरसाइकल दुर्घटनामा मृत्यू हुने युवाको सनाखत भएको छ । आर्खेततर्फबाट सोतीतर्फ जाँदै गरेको ग १८ प ३५४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यू हुनेमा धार्चे

‘ब्ल्याक स्पट’ क्षेत्र पहिचान गर्दै ट्राफिक प्रहरी

सवारी दुर्घटना बढी हुने क्षेत्रलाई ‘ब्ल्याक स्पट’ को रुपमा पहिचान गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेतावनीमूलक बोर्ड राख्न सुरु गरेको छ । शनिवार गोरखा–आँवुखैरेनी सडकखण्डको ठिँगुरेस्वाँरास्थित नाम्जालीडाँडा, बिरेन्चोक र गोरखा–आरुघाट

मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यू, सनाखत हुन बाँकी

आरुघाट गाउँपालिका ३ छेपारेखोलामा भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यू भएको छ । शनिबार आर्खेततर्फबाट सोतीतर्फ जाँदै गरेको ग १८ प ३५४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा करिब ३५ बर्षका एक

खोर्लावेशी मेला कि जुवाको अखडा ?

परम्परा र संस्कृति कुनै पनि समाजको जीवन्त पहिचान हो । आधुनिकताको तीव्र लहरमा आज टेलिभिजन, युटुब र सामाजिक सञ्जालले मनोरञ्जनका पुराना माध्यमहरूलाई विस्थापित गरिरहेका बेला गोरखाको धार्चे गाउँपालिकामा अझै पनि