| सोमवार, कार्तिक २३, २०८३

समाज

मनकामनादेखि घैरुङसम्म नियमित यातायात संचालन

जिल्लाको सहिदलखन गाउँपालिकास्थित मनकामना मन्दिरदेखि पालिकाको केन्द्र घैरुङसम्म नियमित यातायात संचालनमा आएको छ । गाउँपालिका र दरौँदी यातायात सेवा कम्पनी प्रालिको साझेदारीमा मनकामनादेखि घैरुङसम्म नियमित जीप संचालनमा ल्याएको सहिदलखन–२ मनकामनाकी

चुनावका ‘मौसमी एजेन्डा’ र ‘खोक्रा बाचा’ बन्द गरौं

नेपालको निर्वाचन लोकतन्त्रको उत्सव हुनुपर्नेमा बिस्तारै आश्वासनको व्यापार गर्ने ‘हाटबजार’ बन्दै गएको छ । निर्वाचन नजिकिँदै गर्दा गोरखाका गाउँ–बस्तीमा फेरि उही पुराना बाचाहरूको पुनरावृत्ति हुन थालेको छ । लामो समयदेखि

बुङकोटमा तीन दिने डल तथा कुशन बनाउने तालिम सम्पन्न

जिल्लाको सहिदलखन गाउँपालिका–७ बुङकोटमा तीन दिने डल तथा कुशन बनाउने तालिम सम्पन्न भएको छ । बुङकोट सामुदायिक सिकाई केन्द्रको आयोजना तथा वडा नं ७ को आर्थिक सहयोगमा गत आईतबारबाट सुरु

आज प्रदेश सरकारको सार्वजनिक बिदा

बिहिबार (आज) गण्डकी प्रदेश सरकारले गोरखा लगायतका जिल्लाहरुमा सार्वजनिक विदा घोषणा गरेको छ । प्रदेश स्थापना दिवसका अवसरमा हरेक माघ महिनाको २२ गते गण्डकी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदाको घोषणा

व्यवसाय फस्टाओस्, तर अरुको शान्ति नखोसियोस्

गोरखा नगरपालिका वडा नं. ७ स्थित बहुउद्देश्यीय भवनमा केही समयदेखि रोदीघर(दोहोरी साँझ) सञ्चालित छ । जो कसैलाई जुन कुनै ठाउँमा व्यापार, व्यवसाय गर्ने कानून प्रदत्त अधिकार छ । तर व्यवसाय

प्रारम्भिक अस्थायी मतदाता नामावली प्रकाशन

जिल्ला निर्वाचन कार्यालय गोरखाले समानुपातिकमा मात्र मतदान गर्नेहरुको प्रारम्भिक अस्थायी मतदाता नामावली प्रकाशन गरेको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार जिल्लास्थित कार्यालयले मंगलबार अस्थायी मतदाता नामावली प्रकाशन गरेको हो ।समानुपातिकमा

अर्थमन्त्री र डिआईजीद्वारा गोरखाको निर्वाचन तयारीबारे अनुगमन

अर्थमन्त्री रामेश्वर खनाल र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र जिसीले गोरखाको निर्वाचनको तयारीको पछिल्लो अबस्थाबारे अनुगमन भ्रमण गरेका छन् । मंगलबार दिउसो छुट्टाछुट्टै गोरखा आइपुगेका मन्त्री खनाल र डिआइजी जिसीले जिल्लाको

अलपत्र विकास निर्माणबारे नागरिक जाग्नु जरुरी

विकास निर्माणका योजनाहरू निर्धारित समयमै सम्पन्न हुनुपर्छ भन्नेमा कसैको दुई मत रहँदैन । तर, पछिल्लो समय विकासका योजनाहरू समयमा पूरा नहुने र जिम्मेवार निकाय एक–अर्कामाथि दोषारोपण गरेर पन्छिने प्रवृत्ति रोगकै

समुदायमै असर पर्ने गरी दोहोरी साँझ संचालन, नियमक निकायले बेवास्ता गरेको आरोप

गोरखा नगरपालिका–७ स्थित बहुउदेश्यीय भवनमा संचालित गोरखा रोधी घर(दोहोरी साँझ)को कोलाहलपूर्ण वातावरणले आसपासका बासिन्दा आजित छन् । यसबारे पटक पटक ध्यानाकर्षण गराउँदा समेत नियमक निकायले बेवास्ता गरेको उनीहरुको गुनासो छ

खोर्लाबेशी मेलाको जुवामा कसैले जिते नौलाख, कसैले हारे १८ लाख

धार्चे ३ खोर्लावेशीमा गत माघ १६ गतेबाट सुरु भएको तातोपानी मेला सोमबार समापन भएको छ । मितिनी मेला भनेर पनि चिनिने सो मेलामा यस बर्षको मेलामा विभिन्न ठाउँबाट आएका २०