
प्रतीक्षा आले ।निर्माण कार्य सुरु भएको तीन महिनामै चुक्तीखोला पुल बनेजस्तै गोरखाको अरु दुई पुल पनि सम्झौतामा उल्लेख भएको समयभन्दा अघि नै निर्माण सम्पन्न भएका छन् । पालुङटार नगरपालिका–८ स्थित

सँधैका चुनाबहरुमा झैं यसपटकको चुनाबको पूर्वसन्ध्यामा पनि मतदाता शिक्षा सञ्चालन हुने भएको छ । मतदाता शिक्षाका लागि जिल्ला निर्वाचन कार्यालयले प्रशिक्षण प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । बुधबारदेखि सबै गाउँ

नेपालको विकास निर्माणको क्षेत्रमा एउटा मानक स्थापित भएको छ– ‘ठेक्का लाग्नु तर काम नहुनुु ।’ वर्षौंसम्म योजना अलपत्र पार्ने, पटक–पटक म्याद थप्ने र लागत बढाउने प्रवृत्तिले नागरिक आजित भएका छन्

सबै तहका कर्मचारी र कार्यालय सहयोगीहरुलाई सशक्त बनाउने र सेवा प्रबाहलाई प्रभावकारी बनाउने उद्देश्यले सहिद लखन गाउँपालिकाले माताहतका सबै कर्मचारी र कार्यालय सहयोगीलाई प्रशिक्षित गराएको छ । स्थानीय विकास प्रशिक्षण

स्थानीय तहका जनप्रतिनिधिले आफूलाई सेवकका रुपमा प्रस्तुत गर्नुभन्दा शासक बन्ने गरेको गोरखाका एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । स्थानीय तह भनेको नागरिकको घरदैलोमा पुग्ने सरकारका रुपमा संघीय राज्य व्यवस्थामा

कुनै पनि समाजको जीवन्तता त्यसको संस्कृति र परम्परामा रहेको हुन्छ । संस्कृति केवल पुर्खाले छोडेको नासो मात्र होइन, यो त त्यो भूगोल र त्यहाँका बासिन्दाहरूको स्वाभिमान र अस्तित्वको कडी पनि

गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई वैधानिकता दिँदै कार्यान्वयन सुरु गरेको छ । माघ ४ गते बसेको मन्त्रिपरिषद बैठकले मौजुदा नियमावलीमा केही संशोधन गरेर कार्यान्वयन थाल्ने निर्णय गरेको हो । सरकारले

जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानहरुले कृष्ण प्रतिपदाको तिथिको लगन जुराएर शुक्रबार प्रमुख बाली मकैको धुमधामले बिबाह सम्पन्न गरेका छन् । बिहे नगरी मकै रोप्नु हुन्न भन्ने धार्मिक, साँस्कृतिक मान्यता अनुसार

पत्रकार किरण लोहनीलाई मातृशोक परेको छ । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्यसमेत रहेका लोहनीकी आमा भगवती लोहनीको गत माघ २२ गते दिनको करिब दुईबजे निधन भएको हो । दम

प्रतीक्षा आले ।उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ६ को लोक्पा गाउँका बासिन्दा प्रत्येक चुनावमा चारदेखि पाँच घण्टासम्म पैदल हिँडेर भोट हाल्न जान्छन् । भोट हाल्न भीरको बाटो घण्टौँ पैदल