
गण्डकी प्रदेशमा भोलि सार्वजनिक विदा (सूचना सहित)
गण्डकी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा भोलि (बुधबार) प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशले मंगलबार सार्वजनिक सूचना जारी गर्दै विदा दिएको जानकारी गराएको हो ।





