| शुक्रबार, कार्तिक २७, २०८३

समाज

गोरखा नगरपालिका भित्रका पाँच वटा विद्यालयमा छात्रवृत्ति वितरण

गोरखा नगरपालिका भित्रका पाँच वटा सामुदायिक विद्यालयमा कल्स ओवर रिजेज नेपालले छात्रवृत्ति वितरण गरेको छ । शिक्षाको गुणस्तरलाई बढाउन संस्थाले आइतबार एक कार्यक्रमका पाँच वटा विद्यालयमा अध्ययनरत बालबालिकालाई छात्रवृत्ति वितरण

मतदाता परिचयपत्र हराएकाले प्रतिलिपि पाउने, फागुन २० गतेभित्र निवेदन दिन आह्वान

निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएको वा कुनै अवस्थाले नासिएको भएमा प्रतिलिपि लिनका लागि निवेदन दिनुपर्ने समय तोकेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन तयारीको पनि

जनप्रतिनिधिले गरेको प्रगतिको फेहरिस्ता मागौँ

स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पाँचबर्षे कार्यकालभरि के कति काम गरे ? राम्रो काम गरे वा नराम्रो काम गरे ? राम्रो काम गरेँ भन्ने दाबी गरिरहेका छन् भने पनि त्यो कामले

गोरखा बहुउद्देश्यीय सभाहल निर्माणमा ढिलाइ

केशव गुरुङ गोरखा नगरपालिका वडा नं ७ नयाँ वसपार्कमा निर्माणधीन बहुउद्देश्य सभाहल निर्माण कार्यमा ढिलाई भएको छ । जिल्लामा ठूला सभा समारोह गर्नका लागि ब्यबस्थित हलको अभाव भएकाले सभाहल निर्माण

देशभर ११ हजार २८२ जना सक्रिय संक्रमित, थप ३८८ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १४० जनामा गरिएको नमुना परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँ घट्यो

नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य ४०० रुपैयाँ घटेको छ । आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज (सोमबार) ९६ हजार २०० रुपैयाँमा झरेको हो ।

तनहुँमा ई–पासपोर्ट वितरण सुरु

जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट वितरण थालिएको छ । जिल्लाबाट ई–पासपोर्ट वितरण थालेपछि सर्वसाधारणले काठमाडौं धाउनुपर्ने समस्याको अन्त्य भएको छ । प्रशासनले सुरुमा हप्ताको छ दिन २५ जनाका दरले सेवाग्राहीलाई सेवा

नेपालमा मुख र घाँटीको क्यान्सर बढ्दै, सुर्ती र मदिरा प्रमुख कारण

पछिल्लो समय मुख तथा घाँटीको क्यान्सर बढ्दै गएको छ । क्यान्सर भएका मध्ये १५ देखि २० प्रतिशतमा मुखको क्यान्सर देखिने चिकित्सक बताउँछन् । २०१८ को तथ्याङ्कलाई आधार मान्ने हो भने

गोरखाका एसपी शेखर खनालको सरुवा, केदार खनाल आउने

गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालको सरुवा भएको छ भने नयाँ प्रहरी प्रमुखका रुपमा एसपी केदार खनालले आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले गोरखामा एसपी रहेका शेखर खनाललाई सम्पत्ति

जनप्रतिनिधिले गरेका काम सन्तोषजनक रहेको गोरखा कांग्रेसको निश्कर्ष

नेपाली कांग्रेसबाट टिकट पाई स्थानीय निर्वाचनमा चुनिएका जनप्रतिनिधिले सन्तोषजनक काम गरेको गोरखा कांग्रेसले निश्कर्ष निकालेको छ । शनिवार र आईतवार दुईदिन स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु सँगको छलफलपछि कांग्रेसले