
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारण भक्तपुरमा अहिलेसम्म वीर अस्पताल बनाउन नसकिएको बताउनुभएको छ । आज मङ्गलवार चाँगुनारायण नगरपालिका १ मा रहेकाे वीर अस्पतालको विस्तारित परियोजना जग्गा

अब ढाका टोपी गोरखामै बन्ने भएको छ । गोर्खाली ढाका टोपी बनाउन महिला उद्यमी संघ नेपाल गोरखाले १० जना महिलाहरुलाई तालिम दिन सुरु गरेको छ । सहभागीले एक महिनासम्म सिप

जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी नायब निरीक्षक (सई) मिलन पन्थलाई ‘पुलिस अफ द मन्थ’ घोषित गरि पुरस्कृत गरेको छ । उत्कृष्ट काम गर्ने मध्ये एक जनालाई हरेक महिना पुलिस अफ

जिल्ला बिप्द ब्यवस्थापन समितिको बैठकले गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको नाममा रहेको जग्गा बारपाक वहुप्राविधिक शिक्षालयलाई दिन सिफारिस गरेको छ । सोमवार बसेको जिल्ला बिप्द ब्यवस्थाप समितिको बैठले शसस्त्र प्रहरी बल

गोरखाको भिमसेन थापा गाउँपालिका १ घ्याम्पेशालमा दुल्लभ सामुदायिक सेवा केन्द्र निर्माणका लागि नेपाली कांग्रेसका नेता, समाजसेवी एवं पर्यटन ब्यवशायी प्रेम खत्रीले १० लाख रुपैयाँ सहयोग गरेका छन् । सिकाई केन्द्रलाई

सुनको मूल्य फेरि एक लाख माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रति तोलामा ८०० रुपैयाँले वृद्धि हुँदै पुनः एक लाख ३०० रुपैयाँ पुगेको
बालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाले चरम लापर्वाही गरेको जनप्रतिनिधिले गुनासो गरेका छन् । पटक–पटक प्राधिकरणलाई समस्याका बारेमा जानकारी गराउँदा पनि समाधान नभएको जनप्रतिनिधिहरुको गुनासो छ । ‘पालुङटारको आँपपिपल अस्पताल

शहीदलखन गाउँपालिका वडा नम्बर १ र २ को संगमस्थल बक्रेश्वरथान डाँडामा तीनतले भ्यूटावर निर्माण भएको छ । उक्त भ्यूटावरको प्रदेश सांसद लेखबहादुर थापाले उद्घाटन गरेका हुन् । उक्त टावर करिब

गोरखामा क्रियाशील राजनीतिक दल कति वटा होलान् ? धेरैले भन्ने जवाफ हो पाँच/सातवटा । तर जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ २३ वटा राजनीतिक दल सक्रिय छन् । निर्वाचन कार्यालयले आईतवारसम्म