| बिहिबार, कार्तिक २६, २०८३

समाज

गोरखा, तनहुँ र लमजुङका पेट्रोलियम ब्यवशायी आन्दोलित, चैत २० देखि पम्प बन्द गर्ने

नेपाल आयल निगमले आफ्ना मागहरु पुरा नगरे चैत्र २० गतेदेखि गोरखा तनहुँ, लमजुङमा ब्यवशायीले पेट्रोलियम पदार्थ बिक्री नगर्ने ब्यवशायीले बताएका छन् । पूर्वी गण्डक डिलर्स एशोसिएशनले जिल्ला प्रशासन कार्यालय गोरखामा

देशभरका यातायात कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द

 यातायात व्यवस्था विभागले देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द गर्ने भएको छ । विभागले आज बुधवार सूचना निकालेर सर्भरमा विद्युतीय समस्या देखिएको भन्दै साँझ ५ बजेदेखि उक्त समस्या

विश्वविद्यालय शिक्षासम्बन्धी कानुन बन्न ढिला भयो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन अहिलेसम्म बन्न नसक्नु दुखद भएको बताएका छन् । बुधवार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय

एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य

आज नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार हिजो मंगलबारको तुलनामा आज ११ सयले घटेको सुनचाँदी महासंघले जानकारी दिएको हो

प्रकाश न्यौपानेलाई सफाइ

जबर्जस्ती करणी उद्योगको आरोपमा गोरखा कारागारमा रहेका पालुङ्टार नगरपालिका ४ का प्रकाश न्यौपानेले सफाइ पाएका छन् । किशोरीमाथि बलात्कारको प्रयास गरेको आरोपमा दुईबर्षअघि पक्राउ परेका उनलाई जिल्ला अदालत गोरखाले तीनबर्ष

गोरखामा एमालेको चुनावी प्रशिक्षण

नेकपा एमाले गोरखाको नियमित चुनावी अभियान अन्तर्गत मंगलवार गोरखा नगरपालिका वडा नम्बर ५ मा चुनावी कार्यक्रम भएको छ । वडा कमिटि अध्यक्ष होमबहादुर थापाको अध्यक्षतामा पार्टीका जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङको

गोनपा १० मा महिलाहरुका लागि बेकरी बनाउने तालिम सुरु

गोरखा नगरपालिका वडा नम्बर १० छेपेटारमा महिलाहरुका लागि बेकरी तालिम सुरु भएको छ । उपप्रमुख सबल नेतृत्व बिकास कार्यक्रम अन्तर्गत गोरखा नगरपालिका १०, ११ र १२ का महिलाहरुलाई उक्त तालिम

चुमनुब्रीले पनि वैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

तिब्बतसँग सीमाना जोडिएको चुमनुब्री गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वैंकबाट वितरण गर्ने भएको छ । सरकारले सामाजिक सुरक्षा भत्ता अनिवार्य वैंकबाट वितरण गर्नुपर्ने प्रावधान बनाएर पालिकाहरुलाई निर्देशन गरेसँगै चुमनुब्रीले भत्ता वितरणको

गोरखा नगरपालिकाभित्र पुस्ता हस्तान्तरण कार्यक्रम

नयाँ पुस्ताले पुराना पुस्ताको ज्ञान, सिप, कला हाँसिल गर्न नसकेको, पहिलेका परम्परा, रीतिरिवाज लोप हुँदै गरेको सन्दर्भमा गोरखामा भने पुस्ता हस्तान्तरण कार्यक्रम गरिएको छ । जेष्ठ नागरिक र युवाहरुका बीचमा

तेस्रो दिलबहादुर रम्तेल स्मृतिकप भलिबल प्रतियोगिता हुने

बारपाक सुलीकोट गाउँपालिकाले तेस्रो दिलबहादुर रम्तेल स्मृति कप खुल्ला महिला, पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजना र मनास्लु युवा क्लव बहाँकोटको व्यवस्थापनमा आउँदो चैत १२ गतेदेखि