| बिहिबार, कार्तिक २६, २०८३

समाज

निर्वाचन प्रचारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने

विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे। त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो।

गोरखामा म्यादी प्रहरीमा भर्ना हुनेको लर्को (फोटो फिचर)

जिल्ला प्रहरी कार्यालय गोरखामा म्यादी प्रहरीमा भर्ना हुनेहरुको लर्को लागेको छ ।आजदेखि म्यादी भर्ना हुने चाहनेहरुका लागि आवेदन खुल्ला गरेसँगै गोरखा सदरमुकामको जिविस चोक देखि प्रहरी कार्यालय परिसर निकै भिडभाड

नेपालमा घटे पनि विश्वमा बढ्दै काेराेना सङ्क्रमितकाे सङ्ख्या

 विश्वमा गत हप्ता अघिल्लाे हप्ताकाे तुलनामा पाँच प्रतिशतले कोरोना सङ्क्रमित बढेको पाइएको छ । वल्र्डमिटर डट इन्फोको तथ्याङ्कअनुसार पछिल्लो हप्ताको तुलनामा यो हप्ता सङ्क्रमणदर पाँच प्रतिशतले बढेको हो । यो

मुस्लिम संघ गोरखाको अध्यक्षमा जमिल

नेपाल मुस्लिम संघ गोरखाको अध्यक्षमा जमिल मियाँ चयन भएका छन् । शनिबार सम्पन्न संघको तेस्रो जिल्ला अधिवेशनबाट मियाँ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । नेपाली काँग्रेसको भातृ संस्थाका रुपमा रहेको

चुमनुब्री गाउँपालिकाको घरघरमा पुगेर गर्भ परीक्षण अभियान

चुमनुब्री गाउँपालिकाको बिकट गाउँबस्तीका घरघरमा पुगेर गर्भवती महिलाको फलोअप चेकजाँच हुने भएको छ । किमोलुङ फाउण्डेशन नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा गाउँपालिकाको दक्ष जनशक्तिले गाउँगाउँमा पुगेर गर्भ परीक्षण गरिने फाउण्डेशनका

नेपालका प्रथम जनविद्रोही शहीद लखन थापा मगर प्रकाशित

गोरखाका लेखक जीवन आले मगरद्वारा लिखित ‘नेपालका प्रथम जनविद्रोही शहीद लखन थापा मगर’ शनिबार विमोचन गरिएको छ । शहीद लखनथापा गाउँपालिकाद्वारा प्रकाशित सो पुस्तक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम

जनमुखी सहकारी संस्थाको साधारण सभा सम्पन्न

गोरखा नगरपालिका वडा नं ७ नयाँबजारस्थित जनमुखी उपभोक्ता सहकारी सँस्थाको(सहकारी पसल)को आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष कपिलबाबु अर्यालको अध्यक्षतामा र वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठको प्रमुख

बीआरआईअन्तर्गत दमकमा बन्न लागेको औद्योगिक पार्क नबन्दै विवाद

दमकमा बन्न लागेको औद्योगिक पार्क विवादमा परेको छ । मुआब्जामा असन्तुष्टि जनाउँदै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । हजारौं आदिवासीलगायत स्थानीय मुआब्जाको विषयमा विरोधमा छन् । दमक औद्योगिक पार्क निर्माणमा

गोरखा लिग च्याम्पियन बन्यो सतिपिपल क्लव

अखिल नेपाल फुटबल संघ(एन्फा) गोरखाको आयोजनामा भएको जिल्ला लिग फुटबल २०७८ को उपाधि सतिपिपल क्लवले उचालेको छ । हरमटारी क्लवलाई २–१ गोल अन्तरले पछिपार्दै सतिपिपलले उपाधि उचालेको हो । लिग

एमाले गफ मात्रै गर्ने ‘गफाडी’ को पार्टी भयो : नेता नेपाल

नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधबकुमार नेपालले केपी ओलीको दरबार सँग र बिदेशी सँगको संगतले क्रान्तिकारी धार भुत्ते हुँदै गएको आरोप लगाएका छन् । ‘एमाले अब एमाले रहेन, बि माले,