| बिहिबार, कार्तिक २६, २०८३

समाज

मुख्यमन्त्री पोखरेलद्वारा पत्रकार महासंघ गोरखाको भबन शिलान्यास

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकार महासंघ गोरखा शाखाको भबन शिलान्यास गरेका छन् । सोमवार गोरखा नगरपालिका ८ मा निर्माण हुन लागेको तीन तले भबनको मुख्यमन्त्री पोखरेलले शिलान्यास गरेका

महँगाे भयो निर्वाचन : पैसा नभए उम्मेदवारै बन्न गाह्रो

 निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेण्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका

धार्चे गाउँपालिकालाई आरोहीको गाउँपालिका घोषण गर्न माग

उत्तरी गोरखाको धार्चे गाउँ पालिकालाई ‘आरोहीेको गाउँपालिका’ घोषण गर्न माग गरिएको छ । धार्चे ४ लाप्राकस्थित भूमेडाँडामा आइतबार सम्पन्न गण्डकी प्रदेशको पहिलो सगरमाथा आरोही स्वर्गीय इमानसिँह गुरुङको शालिक अनावरण एवं

चीनमा काम गर्ने नेपालीभन्दा नेपाल आउने चिनियाँ कामदारको संख्या साढे चार गुनाभन्दा बढी

पछिल्ला वर्षहरुमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने चिनियाँ कामदारको संख्या ह्वात्तै बढेको छ । श्रम स्वीकृति लिएर चीनमा काम गर्न जाने नेपालीको संख्याभन्दा साढे चार गुनाभन्दा बढी चिनियाँहरु

धादिङको निलकण्ठ र गोरखा नगरपालिकाको बैठक बारपाकमा

धादिङको निलकण्ठ नगरपालिका र गोरखा नगरपालिकाको कार्यपालिका बैठक बारपाकमा सम्पन्न भएको छ । निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानासहित कार्यपालिकाका ३० जना र गोरखा नगरपालिकाका मेयर राजनराज पन्त सहित कार्यपालिका सदस्यहरु

चुनावको तीब्र तयारीमा जिल्ला निर्वाचन कार्यालय

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा कार्यालयले तयारी तीब्र बनाएको छ । अहिले निर्वाचनको तयारी स्वरुप आवश्यक पर्ने जनशक्तिका लागि कार्यालयहरु बाट कर्मचारी बिवरण माग गरिएको निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर

सगरमाथा आरोही इमानसिंह गुरुङको शालिक अनावरण

गण्डकी प्रदेशको पहिलो सगरमाथा आरोही स्वार्गीय इमान सिंह गुरुङको शालिक अनावरण गरिएको छ । धार्चे गाउँपालिकाको आयोजनामा आइतबार लाप्राकमा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शालिकको अनावरण गरेका

४० दिने प्रहरीमा भर्ना हुन आएकाहरु भन्छन् ‘पेट पाल्नु परेन ?’

‘एक, डेढ महिना भए पनि जागिर पाईन्छ कि भनेर म्यादी प्रहरीमा भर्ना हुन आएको’, आईतवार जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको फारम भर्न लाईन बसेकी ४१ वर्षिया रमा सार्कीले भनिन् ।

शसस्त्र प्रहरीद्वारा आगलागीको घटना अभ्यास

शसस्त्र प्रहरी बल गुल्म गोरखाले आगलागीबाट कसरी बच्ने वा आगो नियन्त्रण कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिएको छ । गोरखा नगरपालिका ८ स्थित सरस्वती माध्यामिक विद्यालयमा आईतवार घटना अभ्यास गरेर

६०० रुपैयाँले घट्यो सुनको मूल्य

साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलमा ६ सय रुपैयाँले घटेको हो । आइतबार छापावाल सुनको प्रति तोला मूल्य ९९