
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा उजुरी धेरै पर्नेमा गोरखा जिल्ला तेस्रो स्थानमा रहेको छ । यहाँका स्थानीय प्रदेश र संघीय कार्यालयका गरी साउनदेखि फागुनसम्म ३९ वटा उजुरी परेको अख्तियार दुरुपयोग

यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर सार्वजनिक गरेको छ। यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य बढ्दा पनि मूल्य समायोजन नगरेको भन्दै सवारीसाधन नचलाउने चेतावनी दिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले

पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । ढुवानी व्यवसायीको

गोरखा सदरमुकाम बजारमा खानेपानी वितरण गरिरहेको पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता सँस्था स्थापनादेखि नै विवाद–विवादमै गुज्रिरहेको छ । गोरखा बजारका करिब छ सय घरधुरीलाई खानेपानी वितरण गर्दै आएको

धादिङ र गोरखाको सिमानामा बन्न लागेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट डुबानमा पर्ने घरगोठ, बोठबिरुवाको मुआब्जा तोकिँदैछ । नयाँ कुनै समस्या सिर्जना नभए यसै साता भित्र मुआब्जाको दररेट सार्वजनीक गर्ने तयारी मुआब्जा

प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । आपूर्ति सचिव डारुरु. गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यबाहक

गोरखाको धार्चे गाउँपालिका वडा नं २ केरौँजा र वडा नं ६ काशीगाउँको वडा कार्यालय भवन उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले दुवै वडा कार्यालय भवन उद्घाटन गरेका हुन्

रोट्रयाक क्लव अफ गोरखाको सचिवमा अविन श्रेष्ठ चयन भएका छन् । गोरखा सदरमकामा शनिबार सम्पन्नको क्लवको वैठकले वर्ष २०२२÷२३ का लागि श्रेष्ठलाई सचिवमा मनोनय गरेका हुन् । सचिवको पदका केही

गोरखामा सात वटा संस्थाले सामुदायिक विद्युतीकरणको जिम्मेवारी सम्हालेका छन् । बिगत १८ बर्षदेखि सेवा दिइरहेका सामुदायिक विद्युतीकरण संस्थाहरु सबैको अबस्था कन्तबिजोग हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । महशुल दरको किचलो,

गोरखाको गण्डकी गाउँपालिकाका करार कर्मचारीहरु संगठित भएका छन् । शनिबार भएको करार कर्मचारीहरुको प्रथम भेलाले रिम्क गुरुङको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति गठन गरेका हुन् । भेलाले उपाध्यक्षमा रुपा श्रेष्ठ, सचिवमा