
गोरखा नगरपालिकालाई कोरोना खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । शनिवार गोरखा नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले कोभिड–१९ को पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

पृथ्वीनारायण साना शहरी खानेपानी आयोजना उपभोक्ता समितिको अधिवेशन स्थगित भएको छ । शुक्रवार गोरखा सदरमुकाममा भएको दशौँ साधारण सभा एवं पाचौँ अधिवेशनमा प्रतिनिधिका विषयमा बिवाद भएपछि स्थगित भएको हो ।

पेट्रोलियम व्यवसायीले शनिबारदेखि पेट्रोल पम्पहरू बन्द गर्ने भएका छन् । कमिसन कटौतीको विरोधमा नेपाल आयल निगमसँग विभिन्न माग राखेर दबाबमूलक कार्यक्रम गरिरहेका व्यवसायीले शुक्रबार निगमको डिपोबाट हुने ढुवानी वन्द गरेका

जर्मनी र स्पेन आगामी नोभेम्बररडिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको एकै समूहमा परेका छन् । शुक्रबार राति कतारको दोहामा भव्य कार्यक्रमबीच विश्वकपको ड्र सार्वजनिक गरिएको हो । उपाधि दाबेदार

काठमाडौमा भएको राष्ट्रिय कराँते प्रतियोगितामा गोरखाकालाई एक स्वार्ण, चार रजत र एक कास्य पदक प्राप्त गरेका छन् । नेपाल सितोरियो कराँते संघ सतुङ्गल शाखा डोजो र गणेशमान सिंह फाउनण्डेशनको सयुक्त

गोरखा सेवा समाज नेपालले गोरखाका बिभिन्न विद्यालयका ३५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । शुक्रबार भएको चौथो साधारण सभा एवं दोस्रो अधिवेशन अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको

नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिसको मापदण्ड तय गरेको छ । सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाएको माओवादीले पहिलेका प्रतिनिधिलाई सकभर नदोहोर्याउने भएको छ। माओवादी केन्द्रका अध्यक्षले

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी आर्थिक वर्ष २०७९र०८० का लागि कार्यक्रम तर्जुमा गर्न विद्यालयहरुको आधारभूत विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको छ । केन्द्रले सूचना जारी गर्दै विवरण

गोरखा र तनहुँका विभिन्न स्थानीय तहमा कोभिड–१९ विरुद्धको खोप भण्डारणका लागि अत्यावश्यक सामाग्री हस्तान्तरण गरिएको छ । लुथरन वल्र्ड रिलिफको आर्थिक सहयोगमा सहमति गैंडाकोटले विभिन्न क्षमता खोप भण्डारण सामाग्री प्रदान

गोरखा सेवा समाज नेपालको अध्यक्षमा ईमानजंग बानियाँ चयन भएका छन् । गोरखा सेवा समाज नेपाल, गोरखाको आयोजनामा जिल्ला सदरमुकाममा शुक्रबार भएको चाँैथो साधारण सभा एवं दोस्रो अधिवेशनबाट बानियाँ सर्वसम्मत अध्यक्षमा