
सोमबार सुन तथा चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले तय गरेको खरिद बिक्री मूल्य अनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ भने

भीमसेन थापा गाउँपालिकामा व्यक्तिलगत घटना दर्ता सबै अनलाइनमार्पmत सुरु गरेको छ । आइतबार गाउँपालिका वडा नं ५ की सोफिया ढकालको जन्मदर्ता गरी अनलाइनमा घटना दर्ता गरी प्रक्रिया सुरु गरेको हो

भूमिहिन नागरिकको समस्या समाधानका लागि पटक–पटक विभिन्न आयोग बन्ने गरेको तर काम हुन नसकेकोले यो नै अन्तिम आयोग बन्नुपर्ने सरोकारवालाहरुले आशा व्यक्त गरेका छन् । राष्ट्रिय भूमि आयोग गोरखाको नवनियुक्त

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको बागमती प्रदेश स्तरको संयन्त्रको बैठकले चैत २३ गते भित्र जिल्लाको वस्तुगत स्थितीको विश्लेषणसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । आइतबार नेपाली काँग्रेस बागमती प्रदेशका सभापति

आर्थिक संकटबाट जुधिरहेको बेला श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री महिन्दा राजापक्षे

गोरखा टेलरिङ व्यवसायी संघ आरुघाट इकाई गठन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच सिमा परियारको अध्यक्षतामा टेलरिङ व्यवसायी आरुघाट इकाई गठन गरिएको हो । समितिको उपाध्यक्षमा सुनिल परियार, सचिबमा

गण्डकी गाउँपालिका वडा नं २ तांलिचोकमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । सेवारण्यकेशरीको आयोजना र लायन्स क्लव अफ एभरेष्टको आर्थिक सहयोगमा स्वास्थ्य शिविर संचालन भएको हो । शनिबार

गोरखाका राजनीतिक दलहरुले वडा स्तरमा धमाधम उम्मेद्वार चयन गर्न थालेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एकीकृत समाजवादी पार्टीले वडा तहमा उम्मेद्वार चयन गर्न वडा समितिलाई

गोरखा नगरपालिका वडा नंं ६ स्थित कालिमाटी टोल विकास संस्थाको अध्यक्षमा माधव थापामगर चयन भएका छन् । संस्थाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशनबाट मगरलाई अध्यक्षमा चयन गरिएको हो

गोरखा नगरपालिकाले उत्कृष्ट १० सहकारीलाई अनुदानसहित सम्मान गरेको छ । ६५ औं राष्टिूय सहकारी दिवशका अवसरमा गोरखा नगरपालिकाभित्र सञ्चालित उत्कृष्ट १० सहकारीलाई ५० हजार रुपैयसहित सम्मान गरेको हो । गोरखा