| बिहिबार, कार्तिक २६, २०८३

समाज

गाउँ गाउँमा विद्युत व्यवस्थापन गर्ने संस्थाहरुको कन्तविजोग

शिव उप्रेती : भीमसेनथापा गाउँपालिका वडा नं. १ र बारपाक सुलीकोट गाउँपालिका वडा नं. ८ का १७ सय ८८ घरधुरीमा बिगत १३ दिन विद्युत अवरुद्ध भएपछि बल्लतल्ल सेवा सुचारु भएको

गोरखामा चुनावी तालमेल गर्न सत्तामा रहेको दलहरुको संयन्त्र गठन

आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा गोरखामा सत्ता गठबन्धनका दलहरु बिच छलफल सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्षहरुको

१६ वर्षमा पेन्सन सुविधा दिँदा राज्यलाई थप आर्थिक भार नपर्ने प्रहरीको निष्कर्ष

प्रहरी प्रधान कार्यालयले जवान, सहायक हवल्दार र हवल्दारको पेन्सन अवधि १६ वर्ष बनाउन गृह मन्त्रालयमा प्रस्ताव गरेको छ । सशस्त्र प्रहरीले पनि नेपाली सेनामा जस्तै बिल्लादार जवानहरूलाई १६ वर्षमा पेन्सन

अझै तीन दिन मौसम सफा नहुने

 अझै तीन दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित

सार्वजनिक यातयातमा १५ प्रतिशतसम्म गाडी भाडा बढाउने सरकारको निर्णय

सरकारले सार्वजनिक गाडीको भाडा बढाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा भाडा बढाउन स्वीकृत गरेको हो । अहिले कायम भएको

निर्वाचन आयोगद्धारा स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी

निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानुन तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गरेको छ । बिहीबार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा यो बारेमा जानकारी दिएको

स्थानीय तह निर्वाचनका लागि नमूना मतपत्र छप्न सुरू

जनक शिक्षा सामग्री केन्द्रमा आजदेखि स्थानीय तह निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरिएको छ । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले नेपाली सेनाको निगरामीमा बिहीबारबाट मतपत्र छपाई सुरु भएको जानकारी

गण्डकी प्रदेश सहित देशभर अझै तीन दिन मौसम सफा हुँदैन : मौसमविद

अझै तीन दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित

मतदाता शिक्षा अपरिहार्य

गोरखाको बिगतको निर्वाचनको तथ्यांक विश्लेषण गर्दा एकतिहाइ मतदाताले मतदानमा भाग नलिएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त तथ्यांकअनुसार २०७४ को स्थानीय तहको निर्वाचनमा एकलाख ६९ हजार ४६ जना मतदाता

मानव सभ्यता बचाउन गोरखाबाट ‘हिमाल बचाउँ, नदी जोगाउँ’ अभियान सुरु

पृथ्वीमा मानव सभ्यतालाई कायम राख्न ‘हिमाल बचाउँ, नदी जोगाउँ’ अभियान गोरखाबाट सुरु भएको छ । मानव अधिकार तथा शान्ति समाजले विहिबार गोरखा सदरमुकामबाट अभियान सुरु गरेको हो । जलवायु परिवर्तन,