
सार्वजनिक सवारीको नयाँ भाडा दर तोकियो (हेर्नुस् कहाँ जान कति रुपैयाँ खर्च)
यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर सार्वजनिक गरेको छ।
यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य बढ्दा पनि मूल्य समायोजन नगरेको भन्दै सवारीसाधन नचलाउने चेतावनी दिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भौगोलिक क्षेत्रको आधारमा १० देखि १५ प्रतिशतसम्म भाडा दर बढाएको हो।
जसअनुसार यात्रुवाहक सवारीको भाडा १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको १३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा दर १५ प्रतिशत बढेको छ।
नयाँ भाडा दर हेर्नका तलको लिंक क्लि गर्नुहोस् ।
https://drive.google.com/file/d/1uQLABqrCLh2oN8UrTeH5ptk5GNyl36Dn/preview




