| बिहिबार, कार्तिक २६, २०८३

समाज

साना सहरीको अध्यक्षमा खड्का

पृथ्वी नारायण साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पाँचौँ अधिबेसनबाट सीता खड्का अध्यक्षमा चयन भएकी छन् । समितिको उपाध्यक्ष्माा शुरेसमान श्रेष्ठ, सचिव रामशरण आचार्य, कोषाध्यक्ष नविनकुमार श्रेष्ठ रहेका छन्

बूढीगण्डकी डुबान क्षेत्रको घरगोठ, बोटबिरुवाको मुआब्जा निर्धारण

सरकारले जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित धादिङ र गोरखाका वासिन्दालाई बोटबिरुवादेखि घर, गोठ र खोरको समेत मुआब्जा वितरणको प्रक्रिया अघि बढाएको छ । धादिङ र गोरखाका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले

बूढीगण्डकी डुबान क्षेत्रमा पछि बनाएका संरचनाले मुआब्जा नपाउने

बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठको मुआब्जा निर्धारण गरिएको छ । जिल्ला मुआब्जा समितिको सिउरेनीटारमा सोमवार बसेको बैठकले मुआब्जाको दररेट निर्धारण गरेको हो । मुआब्जा समितिले आयोजनाबाट नापजाँच गरी

गण्डकी प्रदेशसभामा सोमबार तीन विधेयक प्रस्तुत

गण्डकी प्रदेशसभाको आजको बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत भएको छ। बैठकमा विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले समितिको प्रतिवेदन सहितको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

बूढीगण्डकी डुबान क्षेत्रको घरगोठ, बोटबिरुवाको मुआब्जा निर्धारण (निर्णय सहित)

बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठको मुआब्जा निर्धारण गरिएको छ । जिल्ला मुआब्जा समितिको सिउरेनीटारमा सोमवार बसेको बैठकले मुआब्जाको दररेट निर्धारण गरेको हो । ‘डुबान क्षेत्रका जनतालाई मर्का नपर्ने

केरौंजाको लामावेशीका १४ घरधुरीलाई मिटरबक्स वितरण

भूकम्प र पहिरोका कारण केरौँजाबाट बिस्थापित भई पुनस्थापित भएको धार्चे–२ लामाबेशीका १४ घरपरिबारलाई मिटर बक्स वितरण गरिएको छ । हाल फ्रान्समा रहेका रुन्चेतका स्थानीय धनप्रसाद गुरुङको आर्थिक सहयोगमा लामावेशीका १४

गोरखामा सत्ता गठबन्धनका दलहरु बिचको बैठक सकियो (यस्ता छन् निर्णय)

सत्ता गठबन्धन दल बीच चुनावी तालमेलको प्राविधिक बिषयमा छलफल गर्न गोरखास्थित जिल्ला संयन्त्र बैठक सम्पन्न भएको छ । संयन्त्र प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले

कोभिड व्यवस्थापन तथा पूर्ण खोप अभियानमा उत्कृष्टता प्रदर्शन

कोभिड व्यवस्थापनमा गोरखा नगरपालिकाले गण्डकी प्रदेशमै उत्कृष्ट प्रस्तुतीकरण गरेको छ । परिणमस्वरुप गोरखा नगरपालिकालाई गण्डकी प्रदेश सरकारले कोभिड व्यवस्थापनमा सर्वोत्कृष्ठ जिल्लाको रुपमा पुरस्कृत गरेको छ । अहिले गोरखा नगरपालिकाले स्वयंलाई

नेपालले जित्यो टी–२० श्रृंखला

अलराउन्डर दीपेन्द्रसिंह ऐरीको सानदार अलराउन्ड प्रदर्शनमा नेपाल त्रिकोणात्मक टि२० आई सिरिजको च्याम्पियन बनेको छ । नेपालले फाइनलमा पपुवा न्युगिनीलाई ५१ रनले हराउँदै अपराजित रहँदै त्रिकोणात्मक टि२० आई सिरिजको च्याम्पियन बनेको

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

 सोमबार सुन तथा चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले तय गरेको खरिद बिक्री मूल्य अनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ भने