| बिहिबार, कार्तिक २६, २०८३

समाज

आज र भोलि मतदान स्थलमा मतदाता परिचय पत्र वितरण गरिने

निर्वाचन आयोगले सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्ने भएको छ। आज र भोलि मतदाता परिचय पत्र वितरण गरिने आयोगले जनाएको छ। मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता

गठबन्धनको सर्त तोड्दै बाबुरामले गरे एमालेसित तालमेल

पाँच दलीय गठबन्धनका सुत्रधार डाक्टर बाबुराम भट्टराईले आफ्नु गृहपालिका पालुङ्टारमा सत्ता गठबन्धनको सर्त लत्याउँदै एमालेसित चुनावी तालमेल गरेका छन् । निर्वाचन आउनु तीनदिन अघि उनकै अगुवाइमा त्यहाँ एमालेसित गठबन्धन भएको

गोरखाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगे

उत्तरी गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाको मतदान केन्द्रहरुमा चारदिन बोकेर मतदान सामाग्री पु¥याइएको छ । दुर्गममा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानीका लागि जिल्लाले आयोगलाई अनुरोध गरेपनि उपलब्ध नगराएका कारण बोकेर लैजानु परेको

पश्चिमसेती निर्माणका लागि मोदीसँग सम्झौता हुन सक्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पश्चिमसेती परियोजनाको विषयमा सम्झौता हुन सक्ने बताएका छन् । डडेलधुरामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले

आज राति १२ बजेदेखि मौन अवधि, के गर्न पाइँदैन ?

आजराति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ। मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ। मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न

भिमसेन थापा गाउँपालिकामा १९ हजार ७२२ मतदाता (कुन वडामा कति ?)

भिमसेन थापा गाउँपालिका यहि वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा १९ हजार ७२२ मतदाता सहभागि हुने भएका छन् । यि मध्य सबै भन्दा धेरै वडा नं १ मा ३५ सय

पालुङटार नगरपालिकामा ३२ हजार ५९६ मतदाता (कुन वडामा कति ?)

गोरखाको पालुङटार नगरपालिकामा वैशाख ३० गतेको स्थानीयतको निर्वाचनमा ३२ हजार पाँच सय ९६ मतदाता सहभागि हुने भएका छन् । यि मध्य सबै भन्दा धेरै वडा नं ७ मा ४१ सय

मौन अवधिमा भोजभतेर, पैसा बाँड्ने काम गरे तत्काल कडा कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगले मौन अवधिमा भोजभतेर,पैसा बाँड्नेहरूलाई तत्काल कारबाही गर्ने चेतावनी दिएको छ। मंगलबार पत्रकार सम्मेलन गरी मौन अवधिमा भोजभतेर गर्ने, पैसा बाँड्ने, सभा सम्मलेन गर्नेहरूलाई तत्कालै कारबाही गर्ने प्रवक्ता तथा

बैशाख २८ र २९ गते जिल्ला प्रशासनमा सेवा बन्द हुने

स्थानीय निर्वाचनमा कर्मचारी खटिएका कारण जिल्ला प्रशासन कार्यालयले बैशाख २८ र १९ गते प्रवाह गर्न नसक्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आज एक सुचना जारी गर्दै नागरिकता,

पालुङ्टारमा एमाले र जसपा बीच चुनावी गठबन्धन

गोरखाको पालुङ्टार नगरपालिकामा जनता समाजवादी पार्टी र नेकपा एमाले बीच चुनावी तालमेल भएको छ । दुवै पार्टीको जिल्ला समितिले मंगलबार विज्ञप्ति जारी गरी दुई पार्टी बीच मेयर, उपमेयर तथा वडाहरुमा