
भिमसेन थापा गाउँपालिका १ मा माओवादीका श्रेष्ठ विजयी
गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रका उम्मेदवार विकास श्रेष्ठ विजयी भएका छन् ।
उनले ११ सय ३९ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बुद्ध बहादुर बानियाँले १ हजार ११ मत ल्याएका छन् ।




