| बुधबार, कार्तिक २५, २०८३

भिमसेन थापा ३ मा कांग्रेसका ऋषि लामिछाने बिजयी

गोरखाको भिमसेन थापा गाउँपालिका ३ मा नेपाली कांग्रेसका ऋषि लामिछाने बिजयी भएका छन् ।

उनले ५८८ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले २६२ मत प्राप्त गरे ।

उक्त वडामा प्यानल सहित कांग्रेसका उम्मेदवार बिजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्