
गोरखाको भिमसेन थापा गाउँपालिका ४ मा नेपाली कांग्रेसका धनबहादुर तामाङ बिजयी भएका छन् । उनले ७६१ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ५९० मत प्राप्त गरे । उक्त

गोरखाको अजिरकोट गाउँपालिका माओवादी केन्द्रले जितेको छ । माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका दिपक देवकोटाले ३७८७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोबिन्द गुरुङले ३२८९मत

गोरखामा अहिले सम्म ३७ वटा वडाको मत परिणाम आएको छ । जसमध्य नेकपा माओवादी केन्द्रले १७ वटा वडा जितेको छ । नेपाली कांग्रेसले १२ वटा वडामा बिजयी हाँसिल गरेको छ

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमालेका टेकबहादुर खड्का बिजयी भएका छन् । उनले ४२५ मत ल्याए भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिकास गुरुङले ३६२ मत प्राप्त गरे ।

गोरखाको बारपाक सुलिकोट ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार भिमबहादुर गुरुङ बिजयी भएका छन् । उनले १५ सय ३८ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार केशरीप्रसाद ढकालले

गोरखा नगरपालिका वडा नं ५ मा नेकपा एमालेका उम्मेदवार खिल बहादुर राना विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार गिता थापा मगरलाई पराजित गरेका हुन् । रानाले ४ सय ५३

गोरखाको धार्चे गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका उम्मेदवार शेर बहादुर गुरुङ विजयी भएका छन् । उनले तीन सय ८७ मत प्राप्त गरे । उनका प्रतिद्धन्दी नेकपा माओवादीका उम्मेदवार

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर २ मा माओवादी केन्द्रका कृष्णबहादुर थापा मगर बिजयी भएका छन् । उनले ८४६ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका रामचन्द्र मरहट्टाले ६४७ मत

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिपक पाण्डे बिजयी भएका छन् । उनले ७३२ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी नेकपा एमालेका गणेश थापाले ६७७ मत ल्याएका

गोरखाको आरुघाट गाउँपालिका ६ मा नेकपा एमालेका उम्मेदवार राजिब गुरुङ बिजयी भएका छन् । उनले तीन सय ७० मत प्राप्त गरे भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर थापाले तीन सय १०