| बुधबार, कार्तिक २५, २०८३

आरुघाट गाउँपालिका १,२, ३ मा कांग्रेसका उम्मेदवार बिजयी

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १,२ र ३ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् ।

वडा नम्बर १ मा गजे घलेले ११८७ मत ल्याए भने उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बिक्रम गुरुङले ४६६ मत प्राप्त गरे ।


आरुघाट गाउँपालिका वडा नम्बर २ मा रमेशकुमार लामिछाने ८९४ मत ल्याए भने उनका प्रतिद्वन्द्वी एमालेका कर्णबहादुर घलेले २८० मत ल्याए ।


वडा नम्बर ३ मा टेकबहादुर अधिकारीले ४६८ मत ल्याए भने एमालेका उम्मेदवार सिरबल बरामुले ४५२ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्