
पालुङटार २ मा माओवादी केन्द्रका कृष्ण थापा बिजयी
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर २ मा माओवादी केन्द्रका कृष्णबहादुर थापा मगर बिजयी भएका छन् ।
उनले ८४६ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका रामचन्द्र मरहट्टाले ६४७ मत प्राप्त गरे ।
वडा अध्यक्ष सहित प्यानल नै माओवादी केन्द्र बिजयी बनेको हो ।




