
आरुघाट ५ मा एमालेका टेकबहादुर खड्का बिजयी
गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमालेका टेकबहादुर खड्का बिजयी भएका छन् ।
उनले ४२५ मत ल्याए भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिकास गुरुङले ३६२ मत प्राप्त गरे । उक्त वडामा सबै एमालेका उम्मेदवार बिजयी भएका हुन् ।




