
बारपाक सुलिकोट ४ मा नेकपा माओवादी केन्द्र बिजयी
गोरखाको बारपाक सुलिकोट ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार भिमबहादुर गुरुङ बिजयी भएका छन् ।
उनले १५ सय ३८ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार केशरीप्रसाद ढकालले ७ सय ८३ मत प्राप्त गरे ।




