| बिहिबार, कार्तिक २६, २०८३

समाज

गोरखा नगरपालिका ७ मा माओवादी केन्द्रका बिष्णुप्रसाद श्रेष्ठ बिजयी

गोरखा नगरपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रका बिष्णुप्रसाद श्रेष्ठ बिजयी भएका छन् । उनले ८६९ मत प्राप्त गरे भने कांग्रेसका उम्मेदवारले ३३८ मत प्राप्त गरे ।

बारपाक सुलिकोट ७ मा माओवादीका कृष्ण गुरुङ बिजयी

गोरखाको बारपाक सुलिकोट ७ मा माओवादी केन्द्रका उम्मेदवार कृष्ण गुरुङ बिजयी भएका छन् । उनी दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

गण्डकीमा ३ मा कांग्रेसका सुवास पन्त बिजयी

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका सुवास पन्त बिजयी भएका छन् । उनले ७६७ मत प्राप्त गरेर बिजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी हरि प्रसाद पन्तले १८३

आरुघाट ७ मा कांग्रेसका गणेश अधिकारी बिजयी

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसका गणेश अधिकारी बिजयी भएका छन् । उनले तीन सय २५ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिबस खड्काले ३१३ मत

बारपाक सुलिकोट ६ मा माओवादीका बाबुलाल गुरुङ बिजयी

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ६ मा माओवादी केन्द्रका बाबुलाल गुरुङ बिजयी भएका छन् ।

बारपाक सुलिकोट ५ मा माओवादी केन्द्रका शिबबहादुर खड्का बिजयी

गोरखाको बारपाक सुलिकोट ५ मा माओवादी केन्द्रका शिबबहादुर खड्का बिजयी भएका छन् । उनी ५७७ मत ल्याएर प्यानल सहित बिजयी भएका हुन् ।

शहिद लखन गाउँपालिका ७ मा कांग्रेसका श्रेष्ठ पुनः विजयी

गोरखाको शहीद लखन गाउँपालिका वडा नं ७ मा नेपाली कांग्रेस उम्मेदवार शरण श्रेष्ठ विजयी भएका छन् । उनी दोस्रो कार्यकायका लागि पुन वडा अध्यक्ष पदमा विजयी भएका हुन् । उनले

गोरखा नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार जोशी विजयी

गोरखा नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार दिलिप जोशी विजयी बनेका छन् । गुलाफ चिन्हबाट उम्मेदवार बनेका जोशीले जोशीले ५९९ मत ल्याउदा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका आनन्द गुरुङ (काजी)ले

धार्चे गाउँपालिका ४ लाप्राकमा माओवादीका किसान गुरुङ विजयी

गोरखाको धार्चे गाउँपालिका वडा नं ४ लाप्राकमा माओवादीका किसान गुरुङ विजयी भएका छन् । उनले कुल ७ सय ४ मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका राज गुरुङले

सिरानचोक २ मा नेपाली कांग्रेसका उम्मेदवार खुसीमान गुरुङ बिजयी

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । वडा अध्यक्षका उम्मेदवार खुसीमान गुरुङले ८०१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार दनबहादुर