
भिमसेन ४ मा कांग्रेसका धनबहादुर तामाङ बिजयी
गोरखाको भिमसेन थापा गाउँपालिका ४ मा नेपाली कांग्रेसका धनबहादुर तामाङ बिजयी भएका छन् ।
उनले ७६१ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ५९० मत प्राप्त गरे ।
उक्त वडामा कांग्रेसको पुरै प्यानल बिजयी भएको हो ।




