
सातजना भारतीय तीर्थयात्रुको ज्यान जानेगरी भएको सवारी दुर्घटनास्थलको आइतबार सुरक्षा समितिको टोलीले अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोलीले शनिबार बेलुका मनकामना–मझुवा सडकखण्डमा भएको सवारी

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा गोरखाको दुवै निर्वाचन क्षेत्रमा गरी जम्मा ५३.३ प्रतिशत मात्र मत खस्यो । कुल दुईलाख २९ हजार ५८ मतदाता रहेको गोरखामा जम्मा एकलाख २२ हजार

द्रव्यशाह बहुमुखी क्याम्पसमा जलवायु परिर्वतन र दिगो वन तथा कृषि व्यवस्थापन विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । क्याम्पसको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत शनिबार कार्यशाला गोष्ठी सम्पन्न गरेको सहायक क्याम्पस प्रमुख

विश्वभर ग्याँस तथा पेट्रोलियम पदार्थको आपूर्ति गर्ने प्रमुख बजार मध्यपूर्व केही सातादेखि युद्धको चपेटामा परेपछि त्यसको दुश्प्रभाव नेपालको भान्सामा पर्न थालेको छ । भारत हुँदै नेपालको बजारमा आउने ग्याँसको अपूर्तिमा

मनकामना दर्शन गरेर फर्केको ईभी भ्यान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा भ्यान सडकबाट करिब २ सय मिटर तल खसेको हो । बागमती

गोरखाको मनकामनाको दर्शन गरेर फर्कदै गरेका यात्रु बोकेको इभी माइक्रोबस दुर्घटना भएको छ । १४ जना यात्रु बोकेर फर्कदै गरेको बागमती प्रदेश ००६ख ८४३० नम्बरको बस सहिद लखन गाउँपालिका ३

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा भर्ना गरिएका निर्वाचन प्रहरीहरुलाई बिदाइ गरिएको छ । बिहीवार हरमटारी खेलमैदानमा एक कार्यक्रमकाबीच उनीहरुलाई बिदाइ गरिएको हो । निर्वाचनमा जिल्लाभर २ हजार २८०

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुधन गुरुङले आफ्नो क्षेत्रको विकासमा सक्रियता देखाएका छन् । उनले बिहीबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा पुगेर गोरखाका विभिन्न दुर्गम क्षेत्रमा रहेको सञ्चार समस्या समाधानका लागि औपचारिक

के तपाईलाई थाहा छ, नेपालमा पहिलो पटक निर्वाचन कहिले, कहाँ र केको भएको थियो ? नेपालको निर्वाचनको इतिहास हेर्ने हो भने नेपालमा निर्वाचनको औपचारिक सुरुवात वि.सं. २००४ जेठ ३ गते

धार्चे गाउँपालिकाले आफ्नो स्थापना दिवस बुधबार विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । प्रमुख प्रशासकीय अधिकृत वुद्धिराम बस्नेतको अध्यक्षता तथा गाउँपालिका प्रमुख लक्ष्मण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा उत्कृष्ठ योगदान