
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको पोशाक परिवर्तन हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सूचना जारी गर्दै चालु शैक्षिक सत्रदेखि नयाँ पोशाक तोकिएको

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले शपथ लिएका छन् । मुख्य निर्वाचन अधिृकत दिनबन्धु बरालले निर्वाचित जनप्रतिनिधिहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । चुमनुब्री

शिव उप्रेती गोरखा घर भएका दुई ठूला नेताहरुले आफ्नो पालिकामा आफ्नो पार्टीलाई जिताउन असफल भए । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफू संघीय परिषद अध्यक्ष रहेको जसपालाई पालुङ्टार नगरपालिकामा जिताउन

गोरखाको चुमनुब्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी बनेको छ । माओवादी केन्द्र तर्फबाट अध्यक्षका उम्मेदवार निमा लामाले १६ सय २४ मत प्राप्त गरि विजयी बने । उनका निकटतम

प्रत्येक पाँच वर्षको अवधिमा हुने निर्वाचनमा राज्यको ढुकुटीबाट करोडमा होइन, अर्बमा खर्च हुने गर्छ । निर्वाचन आयोगले ३० वैशाखमा सम्पन्न स्थानीय चुनाव गर्न सरकारबाट आठ अर्ब १४ करोड रुपैयाँ पाएको थियो

नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान०ले बिहीबार रोहितलाई उपकप्तान बनाएको हो । दीपेन्द्रसिंह ऐरीलाई हटाएपछि क्यानले उपकप्तान नियुक्त गरेको थिएन ।

सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहीवार बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने

हालै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । गोरखाका पनि चुमनुब्रीबाहेक प्राय पालिकाको नतिजा आएको छ । छोटकरीमा भन्नुपर्दा अघिल्लो कार्यकालमा कांग्रेस पहिलो, माओवादी दोस्रो स्थानमा थिए । यो चुनावले

२०७४ को स्थानीय निर्वाचनमा गोरखा नगरपालिका ११ मा बाबु छोरी फरक फरक पार्टीबाट सदस्य पदमा चुनाव लडे । बाबु माओवादी केन्द्रबाट वडा सदस्य र छोरी नेपाली कांग्रेसबाट वडा सदस्यमा प्रतिस्पर्धी

भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ। टाइम्स अफ इन्डियाका अनुसार छिमेकी देश भारतले यही वर्ष उक्त परिमाणमा मल नेपाल पठाउने भएको हो।