
सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत

नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा दुई अभ्यास खेल खेल्ने भएको छ । आईसीसी क्रिकेट विश्व लिग टू अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने शृङ्खलाअघि नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट गोरखाका एक गाउँपालिकाको उपाध्यक्षसहित चार वटा वडाको अध्यक्ष पदमा दलित जनप्रतिनिधि निर्वाचित भएका छन् । आरुघाट, गोरखा, पालुङटार र गण्डकी गाउँपालिकाबाट उपाध्यक्षसहित

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले विराटनगर महानगरपालिकाको उप–मेयर पदमा लज्जास्पद हार व्यहोरेका छन् । शनिबार बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार ३४ वर्षीय

गोरखा चेम्बर अफ कमर्सले जनप्रतिनिधिलाई स्वागत गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख कृष्ण राना मगरको प्रमुख आथित्यता रहेको थियो । गोरखा नगरपालिकामा

गोरखा शहीदलखन गाउँपालिका वडा नम्बर ३ बनौती पाखा सामुदायिक बनमा मयुर भेटिएको छ । वडा नम्बर ३ को उक्त जंगलमा वयस्क पोथी मयुर भेटिएको डिभिजन बन कार्यालय गोरखाका प्रमुख अशोककुमार

उनीहरुलाई पार्टी नेतृत्वले गृहजिल्ला, गृहपालिका, गृहवडा जिताउन खटाएको थियो । जरुरी काम प¥यो भने मात्र राजधानी आउन, नत्र पार्टीलाई जिताउन आफ्नै ठाउँमा घुँडा धस्न निर्देशन दिएको थियो । तिनीहरु जिल्ला

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जनाएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुन तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको हो । यस्तै, आज चाँदीको बिक्री मूल्य
नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या एक करोड भन्दा बढी पुगेको छ। २०७८ चैत महिनाको विवरणअनुसार फोरजी ग्राहक आधार एक करोड चार लाख २१ हजार ९७६ पुगेको हो। यस अवधिमा

स्थानीय वायु र भारतको बिहार हुँदै पश्चिम बंगालको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण देशैभर तीनदिनसम्म वर्षा हुने मौसम पुर्वनुमान महाशाखाले जनाएको छ । सामान्य देखि मध्यम सम्मको