| बिहिबार, कार्तिक २६, २०८३

समाज

६ नंबर वडा हाँक्ने यी जवान वडाअध्यक्षहरु

शिव उप्रेती : कहिलेकहीँ यस्तो संयोग जुर्छ, जसले धेरै कुरालाई रोचक बनाउँछ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको उमेर समूह केलाउँदा एउटा यस्तै रोचक सन्दर्भ मिलेको छ ।

तीन दिनसम्म चट्याङ सहितको देशैभर वर्षा

काठमाडौं, जेठ ८ गते । स्थानीय वायु र भारतको बिहार हुँदै पश्चिम बंगालको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण देशैभर तीनदिनसम्म वर्षा हुने मौसम पुर्वनुमान महाशाखाले जनाएको छ

गोरखाको रबर उद्योग र लार्के नाकाको विषयमा मुख्यमन्त्री र प्रधानमन्त्री बिच छलफल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रधानमन्त्री शेरबहादुर देउवा बिच गोरखकाली रबर उद्योगको विषयमा छलफल भएको छ । मुख्यमन्त्री पोखरेलले गोरखा नगरपालिका १३ मा रहेको रबर उद्योग संचालनका लागि

आमा समुह लिएर गोरखाबाट लुम्बिनी गएको बस फर्कने क्रममा दुर्घटना

पूर्व पश्चिम राजमार्गको बर्दघाट–४ खुर्सानी खोलामा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना घाईते भएका छ्न । आमा समुहको टोलि लिएर गोरखाबाट लुम्बिनी गएर फर्कने क्रममा बस दुर्घटना हुँदा ३० जना

भिमसेन थापाका नवनिर्वाचित अध्यक्ष बन्जराद्धारा पदभार ग्रहण

गोरखाको भिमसेन थापा गाउँपालिका नवनिर्वाचित अध्यक्ष लोक प्रसाद बन्जाराले पदभार ग्रहण गरेका छन् । शुक्रबार गाउँपालिका कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेसँगै अध्यक्ष बन्जाराले गरेको पहिलो

गोरखाका मेयर रानाको पहिलो निर्णय : ‘सुन्दर, ब्यवस्थित हराभर नगर’

गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले पर्यटन उद्योगलाई जोड दिँदै सुन्दर, ब्यवस्थीत र हराभरा नगर बनाउन कार्यक्रम तय गरि कार्यन्वयनको ब्यवस्था मिलाउने निर्णय गरेका छन् । शुक्रवार पदभार ग्रहण गर्दै

गोनपा उपमेयर थोकरको पहिलो निणर्य : ‘प्राथमिकताका क्षेत्र निर्धारण गरेर काम गर्छु’

गोरखा नगरपालिकाकी उपमेयर मसलीमाया थोकरले पिछडिएको क्षेत्र निर्धारण गरेर काम गर्ने बताएकी छिन् । शुक्रवार गोरखा नगरपालिकामा पदभार ग्रहण गर्दै उनले महिला शसक्तिकरण, बालवालिका, जेष्ठ नागरीक, अपाङ्ग, पिछडिएको बर्ग, कृषि

९ पालिका जितेको कांग्रेस २ मा सीमित, २ जितेको माओवादी ९ मा

यसपालिको गोरखाको स्थानीय निर्वाचनले कांग्रेस र माओवादीको स्थान ठ्याक्कै उल्ट्याइदिएको छ । अघिल्लो स्थानीय निर्वाचनमा दुईवटा नगरसहित ९ पालिकामा बिजयी नेपाली कांग्रेस अहिले दुईवटामा सिमित भएको छ । दुईवटा गाउँपालिकामा

गोरखा नगरपालिकाका जनप्रतिनिधिद्धारा शपथ ग्रहण

गोरखा नगरपालिकाका नवनिर्वाचित उपमेयर र वडा अध्यक्षहरुले शपथ लिएका छन् । गोरखा नगरपालिकाको नवनिर्वाचित मेयर कृष्ण बहादुर रानाले निर्वाचित उपमेयर र वडा अध्यक्षहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्

अर्थमन्त्री शर्मा​लाई उद्योगमन्त्री भइदिन गगन थापाको आग्रह

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अर्थमन्त्री जनार्दन शर्मालाई यसपटक बजेट निर्माणको सवालमा अर्थमन्त्री नभएर उद्योगमन्त्री भइदिन आग्रह गरेका छन् । तीब्र आयातले मुलुक निकै कठिन अवस्थामा पुगेको जिकिर